बागमती सरकारको आयु लम्ब्याउन एमालेको चाल

हेटौंडा : बागमती प्रदेशमा आफू नेतृत्वको सरकार लम्ब्याउन एमालेले अनेक चाल गर्न थालेको छ। एमालेबाट मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्य अल्पमतमा परेको डेढ महिना हुन लाग्दा पनि विश्वासको मत लिनुको साटो आयु लम्ब्याउन एमालेले अनेक उपाय अपनाउन थालेको हो।गत असोज २५ गतेभित्रै संसद्‌मा विश्वासको मत लिनुपर्ने भए पनि विभिन्न बहाना बनाउँदै आएको एमालेले बिहीबारका लागि बोलाएको प्रदेशसभा बैठक नै सार्न अनुरोध गरेको छ। बुधबार एमालेले प्रदेशसभाका सचिव र सभामुखलाई पत्र लेख्दै बैठकको समय हेरफेर गरिदि

सम्बन्धित सामग्री

बागमती प्रदेशसभा आज बस्दै, एमालेका कारण बैठक अन्योल

काठमाडौं : बागमती प्रदेशसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो ४ बजेका लागि बोलाइएको छ। तर, सत्तारूढ नेकपा एमालेले नै बैठकमा उपस्थित हुन नसक्ने भनेपछि अन्योल पैदा भएको छ।आजको बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने कार्यसूची थियो। गत असोज २४ गतेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाक्यले विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गरेकी थिइन्। प्रस्तावमाथि आज बस्ने बैठकमा छलफल र मतविभाजन हुने तय भए पनि एमालेले प्रदेशसभाको बैठक सार्न भन्दै सभामुखलाई पत्र पठाएको छ।बागमती सरकारको आयु लम्ब्याउन एमाल

डोरमणि मन्त्रिपरिषद् विस्तार गर्न खोज्दै, नेपाल पक्ष राजीनामा माग्दै

हेटौंडा : बागमती प्रदेशमा वर्तमान सरकारको सत्ता लम्ब्याउन मन्त्रिपरिषद्‌ विस्तार गर्ने तयारी गरिएको छ।केन्द्रमा नेकपा (एमाले) नेतृत्वको सरकार ढलेपछि बागमती प्रदेश सरकारले आफ्नो सत्ता लम्ब्याउन मन्त्रीपरिषद्‌ विस्तार तयारी थालेको हो।पार्टीभित्रैबाट असहयोग हुँदा केन्द्रमा सत्ता गुमाएको एमालेलाई प्रदेशमा पनि त्यही घटना दोहोरिने डर भएपछि अहिले मन्त्रीको संख्या बढाएर सरकारको आयु लम्ब्याउने प्रयास भइरहेको छ। एमालेको एकल बहुमत रहेको बागमती प्रदेश सरकारमा ओली पक्षको मात्रै सहभागिता छ