कलेजोको क्यान्सर भएका मानिसको आयु लम्ब्याउन सकिन्छ: अध्ययन

चाइनिज युनिभर्सिटी अफ हङकङको मेडिसिन फ्याकल्टीले गरेको अध्ययनले दुई उपचारको संयुक्त प्रयोगले गम्भीर तथा दुर्लभ किसिमको कलेजो क्यान्सर भएका बिरामीको आयु बढाउन सकिने देखाएको हो। ​

सम्बन्धित सामग्री

बेसार क्यान्सर प्रतिरोधी हुन्छ ?

काठमाडौं । बेसारले तरकारीलाई हेर्दा आकर्षक देखाउने मात्र नभई यो स्वास्थ्यका लागि पनि उत्तिकै लाभदायक छ । बेसारमा शरीरलाई आवश्यक क्यालोरी, भिटामिन ए, क्याल्सियम, फस्फोरस र आइरन तत्व प्रशस्त मात्रामा पाइन्छ । बेसारमाथि संसारभर विभिन्न अध्ययन-अनुसन्धान भएका छन् । कर्कुमिन बेसारमा पाइने एक औषधीय तत्व हो । क्यान्सरका बिरामीका लागि यो उपयोगी र प्रभावकारी मानिन्छ […]

होसियार ! बर्गर खाने बानीले यसरी लाग्न सक्छ क्यान्सर

पछिल्लो अध्ययन अनुसार बर्गरको अत्यधिक खाँदा क्यान्सर लाग्न सक्ने देखिएको छ । विशेष गरी बर्गरले महिलाहरुमा क्यान्सरको खतरा निम्त्याउन सक्ने उक्त अध्ययनले देखाएको छ ।  हार्वड

संस्थान गठन हुन लागेकोमा भक्तपुर क्यान्सर अस्पतालका कर्मचारीको स्वागत

सरकारले राष्ट्रिय क्यान्सर रोग अध्ययन संस्थान गठन गरेर त्यसमा भक्तपुर क्यान्सर अस्पताललाई राख्न खोजेपछि कर्मचारीहरुले स्वागत गरेका छन् ।आगामी आर्थिक वर्षका लागि सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा भक्तपुर क्यान्सर अस्पताल, वीपी कोइराला क्यान्सर अस्पताल र सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई सो अध्ययन संस्थान मातहत ल्याउन लागेको प्रति कर्मचारी संगठनले ध्यान आकर्षण भएको जनाएको छ । आइतबार भक्तपुर क्यान्सर अस्पताल कर्मचारी कल्याणकारी संघका शिवराम ध्वुख्वाले एक विज्ञप्ति जारी गर्दै सर

भक्तपुर क्यान्सर अस्पताललाई अध्ययन प्रतिष्ठान बनाउने निर्णयमा कांग्रेसको आपत्ति

चितवन : चितवनको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई छाडेर सरकारले भक्तपुर क्यान्सर अस्पताललाई अध्ययन प्रतिष्ठान बनाउने निर्णय गरेको प्रति नेपाली कांग्रेस चितवनले आपत्ती जनाएको छ । सभापति जीतनारायण श्रेष्ठद्धारा जारी विज्ञप्तिमा सरकारले भक्तपुर क्यान्सर अस्पताललाई अध्ययन प्रतिष्ठान बनाई यहाँको बिपी क्यान्सर अस्पताललाई त्यसको मातह…

भक्तपुर क्यान्सर अस्पताललाई अध्ययन प्रतिष्ठान बनाउने निर्णयमा कांग्रेसको आपत्ति

चितवन : चितवनको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई छाडेर सरकारले भक्तपुर क्यान्सर अस्पताललाई अध्ययन प्रतिष्ठान बनाउने निर्णय गरेको प्रति नेपाली कांग्रेस चितवनले आपत्ती जनाएको छ । सभापति जीतनारायण श्रेष्ठद्धारा जारी विज्ञप्तिमा सरकारले भक्तपुर क्यान्सर अस्पताललाई अध्ययन प्रतिष्ठान बनाई यहाँको बिपी क्यान्सर अस्पताललाई त्यसको मातह…

भक्तपुरको सट्टा भरतपुरमा राष्ट्रिय क्यान्सर रोग अध्ययन संस्थान स्थापना गर्न माग

११ असार, चितवन । सरकारले भक्तपुर क्यान्सर अस्पतालमा राष्ट्रिय क्यान्सर रोग अध्ययन संस्थान स्थापना गर्न लागेकोमा विरोध भएको छ । भरतपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतम र उपकार्यकारी निर्देशक डा. कृष्णसागर शर्माले स्वास्थ्य मन्त्री, अर्थमन्त्री, गृहमन्त्री तथा स्वास्थ्य विभाग र स्वास्थ्य सचिवलगायतलाई भेटेर भक्तपुर क्यान्सर अस्पतालमा राष्ट्रिय क्यान्सर रोग अध्ययन संस्थान स्थापना गर्ने […]

अस्पताललाई राजनीतिक अखडा नबनाउन माग

अर्थमन्त्री विष्णु पौडेलले अध्यादेश मार्फत ल्याएको बजेटको बुँदा नं ४३ मा ‘‘क्यान्सर रोगको अध्ययन, अनुसन्धान र उपचार गर्न राष्ट्रिय क्यान्सर रोगको अध्ययन संस्थान स्थापना गरी भक्तपुर क्यान्सर अस्पताल, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र सुशिल कोइराला प्रखर क्यान्सर अस्पताललाई यस अध्ययन संस्थान मातहत सञ्चालन गरिनेछ’ भन्ने शब्दावलीप्रति असन्तुष्टि देखिएको छ ।  स्वायत्त संस्थाहरुलाई सरकारले राजनिति गर्ने अखडा बनाउन खोजेको भन्दै सरोकारवालाले असन्तुष्टि जनाएका हुन् । चि

राष्ट्रिय क्यान्सर रोग अध्ययन संस्थान स्थापना गरिने

सरकारले क्यान्सर रोगको उपचार गर्न राष्ट्रिय क्यान्सर रोग अध्ययन संस्थान स्थापना गर्ने भएको छ।