बारा । पशुपक्षीलाई बचाउन वैज्ञानिकहरू छलफलमा जुटेका छन् । कृषी अनुसन्धान निर्देशनालय मधेश प्रदेश परवानीपुरमा देशका वैज्ञानिकहरू पशुपक्षीमा लाग्ने रोगहरू रोकथाम ’bout छलफलमा जुटेका छन् । राष्ट्रिय स्तरमा गाउ प्रदेश र राष्ट्रिय स्तरबाट आएको पशुपन्छी तथा मत्यसयमा आएका समस्याहरूलाई हामीले एक ठाउँमा एक थलोमा सबै वैज्ञानिकहरू बसेर छलफल गरिरहेको डाक्टर अजित झाले बताए । तीन […]
The post पशुपक्षीलाई बचाउन वैज्ञानिकहरू छलफलमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
झापाको गौरादह नगरपालिकामा छ वर्षीया बालिका बलात्कार गर्ने युवालाई बचाउन उनको परिवारले पीडितलाई आर्थिक प्रलोभन दिएको पाइएको छ । घरमा अभिभावक नभएको मौका छोपी ती बालिकालाई छिमेकी २१ वर्षीय प्रशान्त भट्टराईले पटकपटक बलात्कार गरेको उजुरी परे पनि उनी अहिलेसम्म पक्राउ परेका छैनन् । फरार अभियुक्त भट्टराईकी आमा रीता भट्टराईले रु तीन लाखको प्रलोभन देखाउँदै घटनालाई …
हात्तीले पृथ्वीलाई जलवायु परिवर्तन (ग्लोबल वार्मिङ)को दुष्प्रभावबाट बचाउन सक्छ भन्ने सुन्दा अनौठो नै लाग्न सक्छ । तर, सत्य यही हो । धेरैलाई थाहा नहुन पनि सक्छ कि हात्तीले जंगल बनाउन महत्वपूर्ण भूमिका...
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले अफगानिस्तानका थप नागरिकलाई समस्याबाट बचाउन आग्रह गरेका छन्। दशौँ लाख अफगानी नागरिकलाई बचाउन अब विश्व समुदायले तत्कालै प्रभावकारी कदम चाल्नुपर्ने उनले बताएका छन्।उनले भने, ‘अफगानिस्तानमा चिन्ताजनकरूपमा राजनीतिक, आर्थिक, सुरक्षा र मानवीय चुनौती थपिँदै गएकाले थप मानवीय सहयोगको निम्ति मेरो आग्रह छ।’हाम्रा प्रयासहरूबाट मात्र हामीले अब यहाँका लाखौँलाख नागरिकलाई बचाउन सक्छौँ भन्दै उनले यसका लागि अन्तरराष्ट्रिय समुदायलाई आग्रह गरेका हुन
काठमाडौँ– धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान बचाउन माग गर्दै कर्मचारीहरुले थालेको आन्दोलनको समर्थनमा नागरिक समाजले काठमाडौँमा प्रदर्शन गरेको छ। आइतबार दिउँसो माइतीघर मण्डलामा विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर प्रतिष्ठान बचाउन माग गर्दै नागरिक समाजले प्रदर्शन गरेको हो। पछिल्लो समय उपकुलपति लगायत प्रतिष्ठानका पदाधिकारीहरुले नै अनियमितता गरेको आरोप लगाउँदै उनीहरुको नेतृत्वमा काम गर्न नसक्ने भन्दै […]
नेकपा एमालेले पार्टी एकता बचाउन अन्तिमसम्म प्रयास जारी राख्ने र लचकता अपनाउने निर्णय गरेको छ । मंगलबार बसेको स्थायी समिति बैठकमा पार्टी एकता बचाउन भैरहेका छलफलबारे विवेचना गर्दै एकता बचाउन प्रयास जारी राख्ने निर्णय भएको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए । ‘पार्टीको आन्तरिक एकताका लागि भइरहेका छलफलबारे विवेचना भयो, एकता बचाउन नेतृत्व तहबाट अन्तिम समयसम्म पनि प्रयास जारी राख्ने बारेमा छलफल भएको छ’, ज्ञवालीको भनाइ छ । त्यस्तै एमाले बैठकमा प्रतिनिधि सभा विघटनपछिक