फेरिए चार जिल्लाका सीडीओ (सूचीसहित)

काठमाडौं, ३० साउन । चार जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) फेरिएका छन्। गृह मन्त्रालयले मंगलबार ४ जिल्लाका सीडीओहरू फेरेको हो। यसरी फेरिनेमा चितवन, नुवाकोट, सप्तरी र धनुषाका सीडीओहरू रहेका छन्। चितवनका सीडीओ सुरेन्द्र पौड्याललाई नुवाकोट पठाइएको छ भने नुवाकोटका सीडीओ किरण थापालाई सप्तरी पठाइएको छ। यस्तै सप्तरीका सीडीओ भूपेन्द्र थापालाई चितवन पठाइएको छ। धनुषाका सीडीओ […]

सम्बन्धित सामग्री

सरकारको आसन फेरिए पनि ऐन संशोधनको तरिका फेरिएन : गगन थापा

काठमाडौँ : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले केही नेपाल ऐन संशोधनमा सरकारको आसन फेरिए पनि तरिका नफेरिएको ब्यंग्य गरेका छन्।सोमवार कानून, न्याय तथा मानवअधिकार समिति बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा संशोधनकर्ता सांसदहरुको छलफलमा उनले यस्तो ब्यंग्य गरेका हुन्। उनले केही नेपाल ऐनलाई संशोधन गर्ने विषयमा विगत र अहिलको सरकारमा कुनै पनि भिन्नता नभएको आरोप लगाए। उनले सरकारले केही नेपाल ऐनलाई संशोधन गर्ने नाममा आफूअनुकूल ऐन संशोधनको लागि प्रस्तावहरु आउन थालेको ब

मुगुकाे खत्याडका बासिन्दा भन्छन्- रारा निकुञ्जले हामीलाई सधैँ हिँड्नुपर्ने बनायो

यसबीचमा व्यवस्था फेरिए, नेता फेरिए, जनप्रतिनिधि फेरिए तर खत्याडी जनताको दुःख भने कहिल्यै फेरिएन । सामान्य प्रशासनिक कामका लागि पनि हप्तौँ लाग्ने गरेको खत्याडवासीको गुनासो छ ।

भानुलाई श्रद्धाञ्जली

तिमी भन्थ्यौ बिउहरू अक्षर हुन् साना-ठुला उस्तै हुन्छन् यहाँ त सबै ठुला बनेर रमिता छ तिमीले देखेको भन्दा पनि धेरै रमिता कारिन्दार फेरिए तालुकदार फेरिए हाकिम फेरिए बस बेथिति फेरिएन घटेन थपिइरह्यो नातावाद,फरियावाद,भोलिवाद छँदैछ दुख उस्तै छ।...

फिल्म ‘प्रकाश’को प्रश्न : मान्छे मान्छे एउटै चित्त, सधैं किन विभेद विचित्र ?

काठमाडौं । मान्छे मान्छे एउटै चित्त,                        फेरि किन विभेद विचित्र                      सधैं किन विभेद विचित्र                      शासन फेरिए, नियम फेरिए                      फेरिए कैयौं राजा                      रैतीको सधैं दरिद्र बास,                      त्यो झुटो सत्य कहाँ छ ? प्रस्तुत पंक्तिहरु फिल्म ‘प्रकाश’को गीत ‘मान्छे मान्छे’मा समावेश छन् । अशोक शेरचनद्वारा लिखित गीतले दशक लामो सशक्त […]

नगरपालिका स्थापनाको ६१ वर्ष, जनप्रतिनिधि फेरिए तर फेरिएन ‘फोहोर’को एजेन्डा

जनकपुरधाम: देशकै पुरानो मध्येको एक हो जनकपुरधाम नगरपालिका। संघीय लोकतान्त्रिक गणतन्त्रमा मुलुक प्रवेश गरेपछि जनकपुरधामलाई उपमहानगरमा परिणत गरियो। २०१७ सालमा नगरपालिका बन्दा जनकपुरधामको मुख्य समस्या थियो :फोहोरमैला व्यवस्थापन र लामखुट्टे नियन्त्रण। नगरपालिका स्थापनापछि मधेशमा विभिन्न आन्दोलन भए। मुलुकमै व्यवस्था फेरियो। स्थापनाको ६१ वर्षमा कयौँ जनप्रतिनिधि फेरिए। तर नगरको एजेन्डा फेरिएन।…

न्यायाधीश मात्र फेरिए, भ्रष्टाचारको मुद्दा सुनुवाइमा कुनै प्रगति भएन

सर्वोच्च अदालतमा तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठ, सुशीला कार्कीदेखि हाल कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीसम्म पाँच जना फेरिए । तर, २०औं वर्षदेखि सर्वोच्चमा अल्झिएको भ्रष्टाचारको मुद्दा सुनुवाइमा कुनै प्रगति हुन सकेको छैन ।प्रधानन्यायाधीशको सपथ खाएर सर्वोच्चमा पदबहाल गरेसँगै भ्रष्टाचार मुद्दालाई उच्च प्राथमिकता दिने प्रतिबद्धता सबैले जनाए । तर, व्यवहारमा भने तिनै प्रधानन्यायाधीशले भ्रष्टाचार मुद्दाको सुनुवाइ प्राथमिकतामा राखेनन् । बरु भ्रष्टाचार मुद्दाको सुनुवाइलाई पछाडि धकेल्ने काम म

संघीयतापछि कैयौँ सरकार फेरिए, मधेसी जनतामाथिको विभेद कायमै छः महन्थ ठाकुर

जनकपुरधाम – लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले संघीयतापछि कैयौँ सरकार फेरिए पनि मधेसी जनतासँगको विभेद र अन्याय कायमै रहेको बताएका छन्। अध्यक्ष ठाकुरले मधेसी जनतासँगको विभेद अन्त्य नभएसम्म आफूहरूको संघर्ष जारी रहने बताए। जिरोमाइल युवा कमिटीको शपथग्रहण तथा पद हस्तान्तरण कार्यक्रममा शनिबार अध्यक्ष ठाकुरले संविधानमा गरिएको विभेद अन्त्य नभएसम्म सडक र सदन दुवैबाट संघर्ष […]

फेरिए तालिबान, शासन व्यवस्था लचक

काबुल । यी दुई तस्बिर अफगानिस्तानमा तालिबानले पुनः सत्ता हातमा लिएपछि विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरूको हो । एउटा तस्बिरमा छात्राहरूले पूरै मुख छोप्ने गरी बुर्का लगाएका छन् । उनीहरू हरेकको अगाडि राखिएको छ, अफगानिस्तानको झन्डा । अर्काे तस्बिरमा छात्र र छात्रा दुवै अध्ययन गरिरहेका छन् । छात्र र छात्राको बीचमा पर्दा राखिएको छ । यसको मतलव […] The post फेरिए तालिबान, शासन व्यवस्था लचक appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

काठमाडौंका सिडिओ फेरिए

काठमाडौं, भदौ २२ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सिडिओ) फेरिनुभएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीलाई गृह मन्त्रालयमा सरुवा गरेको छ । उहाँको ठाउँमा मन्त्रालयको प्रशासन महाशाखाका सहसचिव गोविन्दप्रसाद रिजाललाई पठाइएको छ । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले पराजुलीलाई काठमाडौंको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको थियो । पराजुली गत वर्ष मंसिरमा काठमाडौंका […]

सिद्धेश्वर महादेवमा फेरिए देउकेटा

दैलेख । दैलेखको दुल्लू नगरपालिका–२ को सिद्धेश्वर महादेव मन्दिरमा देउकेटा फेरिएका छन् । २०७७ मंसिरदेखि ७ वर्षीया बालक सुवास गिरी देवकेटा बनेका हुन् । महादेव उमावि कक्षा ३ मा अध्ययनरत गिरी १० वर्ष अझै मन्दिरमा पुजारी बस्नुपर्ने हुन्छ । कर्णाली नदी र लोहोरे खोलाको संगममा रहेको दैलेखको तल्लोडुंगेश्वर सिद्धेश्वर महादेव मन्दिरमा देउकेटा चढाउने परम्परा कायमै […] The post सिद्धेश्वर महादेवमा फेरिए देउकेटा appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.