२ साउन, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल विधान मस्यौदा समिति गठनका लागि सदस्यहरुको नाम दिन सहमत भएका छन् ।
पार्टी सभापति शेरबहादुर देउवासहित पदाधिकारीहरुसँग बुधबार भएको बैठकमा नेता पौडेलले भोलिसम्म नाम दिने सहमति भएको हो । तर, कृष्ण सिटौला समूहको जिम्मा आफूले लिन नसक्ने उनले बताएको एक सहभागीले …