काठमाडौं : नेपाली कांग्रेसको विधान परिमार्जनका लागि गठन गर्ने भनिएको विधान मस्यौदा समिति वरिष्ठ नेता रामचन्द्र पौडेलले समूहबाट समितिमा बस्नेको नाम नदिँदा अन्योलमा परेको छ।
गत बुधबार बसेको शीर्ष नेताहरूको बैठकमा वरिष्ठ नेता पौडेलले बिहीबार नै आफ्नोतर्फबाट नाम दिन तयार भएका थिए। तर उनले अहिलेसम्म आफ्नो समूहबा...