माओवादी केन्द्रले फागुनमा विधान सम्मेलन गर्ने, ७ सदस्यीय विधान मस्यौदा समिति गठन

नेकपा(माओवादी केन्द्र) ले फागुनको पहिलो साता विधान सम्मेलन गर्ने भएको छ । माओवादी केन्द्रको बिहीवार बसेको पदाधिकारी बैठकले आगामी फागुनको पहिलो साता विधान सम्मेलन गर्ने निर्णय गरेको हो । न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै पार्टीका उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले बैठकले विधानको मस्यौदा बनाउनका लागि ७ सदस्यीय समिति गठन गरेको जानकारी दिए। समितिमा उपाध्यक्ष पम्फा […]

सम्बन्धित सामग्री

माओवादीले बनायो ७ सदस्यीय विधान मस्यौदा समिति, को-को छन्?

काठमाडौँ : फागुनको पहिलो साता विधान सम्मेलन गर्ने निर्णय गरेको नेकपा (माओवादी केन्द्र)ले विधानको मस्यौदा बनाउन ७ सदस्यीय समिति गठन गरेको छ।माओवादीका उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले उपाध्यक्ष पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिव गिरिराजमणि पोखरेल, उपमहासचिव वर्षमान पुन, उपमहासचिव जनार्दन शर्मा, सचिव गणेश शाह र सचिव राम कार्की रहेको मस्यौदा समिति बनाइएको जानकारी दिए। प्रवक्ता सापकोटाले पार्टीको केन्द्रीय कमिटी बैठक पनि फागुन पहिलो साता नै बस्ने बताए।बिहीवार बिहान बसेको पदाधि