१५ दिनको समय पाएको माओवादीको विधान मस्यौदा समितिले थाल्यो काम

काठमाडौं । नेकपा माओवादी केन्द्रको विधान मस्यौदा समितिले काम थालेको छ । बिहीबार बसेको पदाधिकारी बैठकले फागुनको पहिलो साता विधान सम्मेलन गर्ने गरी मस्यौदा समिति गठन गरेको थियो । समितिको पहिलो बैठक हिजो बसेको समितिका सदस्य तथा उपमहासचिव गिरिराजमणि पोखरेलले बताए । उनले भने- हिजो हाम्रो समितिको पहिलो बैठक बस्यो। हिजो हामीले प्रारम्भिक छलफल मात्रै […]

सम्बन्धित सामग्री

राप्रपाको पहिलो दिनको बन्दसत्र सकियो

काठमाडौं । राप्रपाको एकता महाधिवेशन अन्तर्गत पहिलो दिनको बन्दसत्र सकिएको छ । राप्रपा नेता भुवन पाठककाअनुसार भोलि बिहान दोस्रो दिनको बन्दसत्र सुरु हुनेछ । पहिलो दिनको बन्दसत्रमा अध्यक्षत्रयको राजनीतिक प्रतिवेदन र विधान संशोधन मस्यौदा पेस भएको उनले जानकारी दिए । भोलिको बन्दसत्रले विधान मस्यौदा पारित गर्नेछ । यता, नयाँ नेतृत्व चयनका लागि सहमतिको प्रयास पनि भइरहेको...