कांग्रेसको विधान मस्यौदा समिति आज बन्ने

काठमाडौं – नेपाली कांग्रेसको विधान मस्यौदा समिति विहीबार गठन हुने भएको छ । पार्टीभित्रको गुटबन्दीका कारण बन्न नसकेको समिति काँग्रेस सभापति शेरवहादुर देउवाले विहीबार गठन गर्ने तयारी गर्नुभएको हो । महामन्त्री पूर्णवहादुर खड्काको संयोजकत्वमा ७ देखि ९ सदस्यीय समिति गठन गर्ने तयारी रहेको सभापति शेरबादुर देउव...

सम्बन्धित सामग्री

माओवादीले बनायो ७ सदस्यीय विधान मस्यौदा समिति, को-को छन्?

काठमाडौँ : फागुनको पहिलो साता विधान सम्मेलन गर्ने निर्णय गरेको नेकपा (माओवादी केन्द्र)ले विधानको मस्यौदा बनाउन ७ सदस्यीय समिति गठन गरेको छ।माओवादीका उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले उपाध्यक्ष पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिव गिरिराजमणि पोखरेल, उपमहासचिव वर्षमान पुन, उपमहासचिव जनार्दन शर्मा, सचिव गणेश शाह र सचिव राम कार्की रहेको मस्यौदा समिति बनाइएको जानकारी दिए। प्रवक्ता सापकोटाले पार्टीको केन्द्रीय कमिटी बैठक पनि फागुन पहिलो साता नै बस्ने बताए।बिहीवार बिहान बसेको पदाधि

माओवादी केन्द्रले फागुनमा विधान सम्मेलन गर्ने, ७ सदस्यीय विधान मस्यौदा समिति गठन

नेकपा(माओवादी केन्द्र) ले फागुनको पहिलो साता विधान सम्मेलन गर्ने भएको छ । माओवादी केन्द्रको बिहीवार बसेको पदाधिकारी बैठकले आगामी फागुनको पहिलो साता विधान सम्मेलन गर्ने निर्णय गरेको हो । न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै पार्टीका उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले बैठकले विधानको मस्यौदा बनाउनका लागि ७ सदस्यीय समिति गठन गरेको जानकारी दिए। समितिमा उपाध्यक्ष पम्फा […]

जसपाको विधान मस्यौदा तयार

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) ले आफ्नो विधान मस्यौदा तयार गरेको छ। गत पुस १८ र १९ गते बसेको जसपाको कार्यकारिणी समितिको बैठकले विधान अधिवेशन गर्ने निर्णय गरेको थियो। अधिवेशनका लागि विधान तयार गर्न पार्टीले अध्यक्ष उपेन्द्र यादवको संयोजकत्वमा मस्यौदा समिति बनाएको थियो। समितिले विभिन्न सरोकारवालासँग छलफल गरेर मस्यौदा तयार गरेको जसपाका कार्यकारिणी समिति सदस्य शिवलाल थापाले बताए।‘समितिको बैठक बसेर पार्टीका मातहत निकायलाई मस्यौदा पठाइएको छ, मस्यौदामाथि अध्ययन, छलफल र विश्लेषण

राप्रपामा ‘तरमारा’लाई तह लगाउन विधानमा कैँची !

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा निर्वाचन नलड्ने तर मनोनयनमा परेर निरन्तर पदमा रहिरहने नेताहरुलाई लगाम लगाउने गरी विधान संशोधनको तयारी भएको छ । पार्टीको अन्तरिम विधान संशोधनका लागि विधान मस्यौदा समिति बनाएर कामलाई तिव्रता दिइरहेको समितिमा हाल कायम निर्वाचन प्रक्रियामा व्यापक परिवर्तन गर्न छलफल सुरु भएको हो ।पार्टीका नेता तथा पूर्वमन्त्री निरञ्जन थापाको संयोजकत्वमा रहेको  विधान मस्यौदा समितिले कार्यकर्ता तहसम्म छलफल गरेर विधान मस्यौदाको काम थालेको मस्यौदा समितिका सदस्य रामशरण पाठकले

एकीकृत समाजवादी संसदीय दलको नेतामा नेपाल चयन, मन्त्री छान्ने जिम्मा उनैलाई

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) पार्टीको संसदीय दलको नेतामा माधवकुमार नेपाल सर्वसम्मत चयन भएका छन्। नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकले पार्टी अध्यक्ष नेपाललाई सर्वसम्मत संसदीय दलको नेतामा चयन गरेको सांसद् विरोध खतिवडाले जानकारी दिए। नेपाललाई संसदीय दलको नेताको रूपमा स्थायी कमिटीका सदस्य मुकुन्द न्यौपानेले प्रस्ताव गरेका थिए। यस्तै, बैठकले राष्ट्रियसभाको संसदीय दलको नेतामा वेदुराम भुसाललाई चयन गरेको उनले बताए। बैठकले संसदीय दलको विधान मस्यौदा समिति गठन गरेको छ। समितिमा भवा

कांग्रेस विधान मस्यौदा समितिको बैठक बस्दै

काठमाडौं : नेपाली कांग्रेसको विधान मस्यौदा समिति बैठक बस्दै छ।  पार्टी केन्द्रिय कार्यालय सानेपामा अहिले केहिबेरमा सुरु हुने बैठकमा आइतबारको केन्द्रिय समिति बैठकमा प्रस्तुत गर्नका लागि विधान मस्यौदाको टुङ्गो लगाइने बारे छललफल हुने समितिका प्रवक्ता रमेश लेखकले जानकारी दिए। मस्यौदाका कतिपय बिषयमा समिति सदस्यहर...

कांग्रेसको विधान मस्यौदा समिति भोलि गठन गर्ने तयारी

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मंगलबारसम्ममा विधान मस्यौदा समिति गठन तयारी गरेका छन्। पार्टीको विधान परिमार्जनका लागि गठन हुने मस्यौदा समितिको नामवली पनि लगभग टुंगो लागि सकेका कारण मंगलबार मस्यौदा समिति गठन हुने सम्भावना छ।  पार्टीभित्रको आन्तरिक द्वन्द्वका कारण गठन हुन नसकेको मस्यौदा समितिम...

अन्योलमा विधान मस्यौदा समिति

काठमाडौं : नेपाली कांग्रेसको विधान मस्यौदा समिति गठन प्रक्रिया पुनः टरेको छ। मंगलबार बसेको बैठकले मस्यौदा समितिका बारेमा छलफल नै नगरेकाले साउनभित्र मस्यौदा समिति गठन हुन नसक्ने लगभग निश्चित भएको हो। मंगलबारको बैठकमा पार्टी नेताहरूले मस्यौदा समिति गठन गर्ने आन्तरिक तयारी गरे पनि विषय नै प्रवेश नगरेपछि समिति गठन प्...

कांग्रेसको घर झगडाले बनेन विधान मस्यौदा समिति

काठमाडौं : नेपाली कांग्रेसको विधान परिमार्जनका लागि गठन गर्ने भनिएको विधान मस्यौदा समिति वरिष्ठ नेता रामचन्द्र पौडेलले समूहबाट समितिमा बस्नेको नाम नदिँदा अन्योलमा परेको छ।  गत बुधबार बसेको शीर्ष नेताहरूको बैठकमा वरिष्ठ नेता पौडेलले बिहीबार नै आफ्नोतर्फबाट नाम दिन तयार भएका थिए। तर उनले अहिलेसम्म आफ्नो समूहबा...

कांग्रेस बैठकः विधान मस्यौदा समिति सदस्यको नाम दिन पौडेल सहमत

२ साउन, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल विधान मस्यौदा समिति गठनका लागि सदस्यहरुको नाम दिन सहमत भएका छन् । पार्टी सभापति शेरबहादुर देउवासहित पदाधिकारीहरुसँग बुधबार भएको बैठकमा नेता पौडेलले भोलिसम्म नाम दिने सहमति भएको हो । तर, कृष्ण सिटौला समूहको जिम्मा आफूले लिन नसक्ने उनले बताएको एक सहभागीले …