कांग्रेसको विधान मस्यौदा समिति भोलि गठन गर्ने तयारी

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मंगलबारसम्ममा विधान मस्यौदा समिति गठन तयारी गरेका छन्। पार्टीको विधान परिमार्जनका लागि गठन हुने मस्यौदा समितिको नामवली पनि लगभग टुंगो लागि सकेका कारण मंगलबार मस्यौदा समिति गठन हुने सम्भावना छ।  पार्टीभित्रको आन्तरिक द्वन्द्वका कारण गठन हुन नसकेको मस्यौदा समितिम...

सम्बन्धित सामग्री

राप्रपामा ‘तरमारा’लाई तह लगाउन विधानमा कैँची !

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा निर्वाचन नलड्ने तर मनोनयनमा परेर निरन्तर पदमा रहिरहने नेताहरुलाई लगाम लगाउने गरी विधान संशोधनको तयारी भएको छ । पार्टीको अन्तरिम विधान संशोधनका लागि विधान मस्यौदा समिति बनाएर कामलाई तिव्रता दिइरहेको समितिमा हाल कायम निर्वाचन प्रक्रियामा व्यापक परिवर्तन गर्न छलफल सुरु भएको हो ।पार्टीका नेता तथा पूर्वमन्त्री निरञ्जन थापाको संयोजकत्वमा रहेको  विधान मस्यौदा समितिले कार्यकर्ता तहसम्म छलफल गरेर विधान मस्यौदाको काम थालेको मस्यौदा समितिका सदस्य रामशरण पाठकले

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक शुक्रबार

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार विधान मस्यौदा समिति गठन गर्ने र महासमिति बैठक तोक्ने जस्ता विषयमा छलफल भएको हो। देश संघीय संरचनामा गइसक्दा पनि कांग्रेस संघीय संरचनामा जान सकेको छैन। संघीय संरचनामा पार्टीलाई लैजान मस्यौदा समिति गठनको अन्तिम तयारी कांग्रेसले गरेको छ।

अन्योलमा विधान मस्यौदा समिति

काठमाडौं : नेपाली कांग्रेसको विधान मस्यौदा समिति गठन प्रक्रिया पुनः टरेको छ। मंगलबार बसेको बैठकले मस्यौदा समितिका बारेमा छलफल नै नगरेकाले साउनभित्र मस्यौदा समिति गठन हुन नसक्ने लगभग निश्चित भएको हो। मंगलबारको बैठकमा पार्टी नेताहरूले मस्यौदा समिति गठन गर्ने आन्तरिक तयारी गरे पनि विषय नै प्रवेश नगरेपछि समिति गठन प्...

कांग्रेसको विधान मस्यौदा समिति आज बन्ने

काठमाडौं – नेपाली कांग्रेसको विधान मस्यौदा समिति विहीबार गठन हुने भएको छ । पार्टीभित्रको गुटबन्दीका कारण बन्न नसकेको समिति काँग्रेस सभापति शेरवहादुर देउवाले विहीबार गठन गर्ने तयारी गर्नुभएको हो । महामन्त्री पूर्णवहादुर खड्काको संयोजकत्वमा ७ देखि ९ सदस्यीय समिति गठन गर्ने तयारी रहेको सभापति शेरबादुर देउव...