‘देशमा राजनीतिक समस्या असाध्यै चर्कियो । सत्तापक्ष र प्रतिपक्षको बोलचालै हरायो । संसद् ठप्पको ठप्प भएपछि देश कसरी चल्छ ? अदालतको हालत उस्तै । न्यायाधीशको हडताल कहिले टुंगिने हो, अत्तोपत्तो छ । प्रधानन्यायाधीश टसको मस भएनन् । कसैले कसैको अस्तित्व नै स्वीकार्ने भएनन् । यसरी कसरी देश चल्ला ?’ चलनचल्तीका मानवअधिकारवादीले खुइ…