काठमाडौँ – सेगवे–नाइनबोटले इन्टेलिजेन्ट इलेक्ट्रिक स्कुटरको नयाँ–सेगवे E110Lसार्वजनिक गरेको छ। यो मोडलमा नयाँ टेक्नोलोजी र हेवी–ड्युटी पर्फमेन्सकोे एक समानान्तर मिश्रण छ। E110Lमा विभिन्न इन्डस्ट्री लिडिङ उत्कृष्ट फिचर समावेश गरिएको जनाइएको छ। २ हजार ४०० वाटको अधिकतम मोटर पावर र 72V 24A ब्ब्याट्री क्षमताको साथ इ–स्कुटरले ११० किलोमिटरभन्दा बढीको यात्रा गर्न सकिनेछ। सेगवेले पहिलादेखि नैE100 र […]