सेगवे–नाइनबोटले छोटो दुरीका लागि उपयोगी स्मार्ट इलेक्ट्रिक स्कुटर सेगवे ‘इ–१००’ नेपालमा सार्वजनिक गरेको छ । उत्कृष्ट सुरक्षाका सुविधाहरुको साथ आएको सेगवे ई–१०० चालक नबसेसम्म स्टार्ट हुँदैन र स्कुटरको स्ट्यान्ड नउठाउँदासम्म यो चल्दैन । सेगवे इ–१०० मा किलेस सिस्टम छ । सुन्दर ढंगले डिजाइन गरिएको साँचो बाहेक रिमोट कन्ट्रोलमा दुईवटा बटनहरु छन् । एउटाले स्कुटरलाई अन÷अफ मोडमा राख्छ भने अर्कोले स्कुटरलाई लक गर्न मद्दत गर्दछ ।सिट कुसनको तल्लो भागमा रहेको २