सेगवे इ–१२५ स्मार्ट इलेक्ट्रिक स्कुटर नेपाली बजारमा

इ–स्कुटर ब्रान्ड सेगवेको उत्पादक कम्पनी सेगवे–नाइनबटले नयाँ शैलीको इलेक्ट्रिक स्कुटर इ–१२५ नेपाली

सम्बन्धित सामग्री

सेगवेका इलेक्ट्रिक स्कुटर बिना ब्याजमै पाइने

सेगवे नाइनबट नेपालको आधिकारिक बिक्रेता आइहबले विशेष अफर ल्याएको छ । कम्पनीले सेगवेका इलेक्ट्रिक स्कुटरहरुको खरिदमा शून्य प्रतिशत ब्याजदरमा फाइनान्सिङ सुविधा ल्याएको हो । यो योजनाअन्तर्गत इच्छुक व्यक्तिले पाँच लाख रुपैयाँसम्मको ऋणमा बिनाब्याज आफ्नो रोजाइको विद्युतीय स्कुटर खरिद गर्न सक्नेछन् । यो विशेष अफर सेगवेका सबै लोकप्रिय मोडेलहरू एन१००, ई१००, ई११० एल, र ई१२५ मा […]

सेगवे ई१०० विद्युतीय स्कुटरबाट पूर्व–पश्चिम राजमार्गको दूरी पूरा

सेगवे इलेक्ट्रिक स्कुटर ई१०० मार्फत धीरेनमान श्रेष्ठले पूर्वदेखि पश्चिम काँकडभिट्टा (नेपाल भारत सीमा) देखि महेन्द्र नगर (नेपाल भारत सीमा), सम्मको यात्रा सफलतापूर्वक सम्पन्न गरेका छन् । दुईवटा ब्याट्री र दुईवटा फास्ट चार्जरजडित सेगवे इलेक्ट्रिक स्कुटर ई१००ले आरामदायी र सुविधाका साथ यात्रालाई सफल बनाएको थियो । योे यात्राले वातावरणमैत्री यातायात साधनको प्रतिनिधित्व गर्दै लामो दूरीको यात्राका […]

इन्टेलिजेन्ट इलेक्ट्रिक स्कुटर सेगवे E110Lसार्वजनिक

काठमाडौँ – सेगवे–नाइनबोटले इन्टेलिजेन्ट इलेक्ट्रिक स्कुटरको नयाँ–सेगवे E110Lसार्वजनिक गरेको छ। यो मोडलमा नयाँ टेक्नोलोजी र हेवी–ड्युटी पर्फमेन्सकोे एक समानान्तर मिश्रण छ। E110Lमा विभिन्न इन्डस्ट्री लिडिङ उत्कृष्ट फिचर समावेश गरिएको जनाइएको छ। २ हजार ४०० वाटको अधिकतम मोटर पावर र 72V 24A ब्ब्याट्री क्षमताको साथ इ–स्कुटरले ११० किलोमिटरभन्दा बढीको यात्रा गर्न सकिनेछ। सेगवेले पहिलादेखि नैE100 र […]

सेगवेको नयाँ विद्युतीय स्कुटर नेपालमा सार्वजनिक

सेगवे-नाइनबोटले नेपालमा आफ्नो इन्टेलिजेन्ट इलेक्ट्रिक स्कुटर श्रेणीमा थप नयाँ-सेगवे ई११०एल सार्वजनिक गरेको छ । कम्पनीका अनुसार सेगवे इ-स्कुटर ई११०एल मध्यदेखि लामो दूरीको यात्राको लागि कुशल इलेक्ट्रिक स्कुटर हो । यस मोडलमा अग्रणी टेक्नोलोजी र हेवी-ड्युटी पर्फमेन्सको एक समानान्तर मिश्रण रहेको छ । यसमा विभिन्न उद्योगको अग्रणी उत्कृष्ट फिचरहरु समावेश गरिएको छ र यसले...

सेगवेको नयाँ इलेक्ट्रिक स्कुटर ई–१२५ नेपाली बजारमा

सेगवे–नाइनबटले नेपालमा आफ्नो आकर्षक र नयाँ शैलीको इलेक्ट्रिक स्कुटर ई–१२५ सार्वजनिक गरेको छ ।

सेगवे–नाइनबोटको इलेक्ट्रिक स्कुटर नेपालीबजारमा

काठमाडौं(नेस) । छोटो दूरीका लागि उपयोगी अत्याधुनिक प्रविधियुक्त सवारीसाधन निर्माणका लागि विश्वप्रसिद्ध कम्पनी सेगवे–नाइनबोटले आफ्नो आकर्षक, नयाँ शैली र मौलिक इलेक्ट्रिक स्कुटर सेगवे ई–१०० बुधबार नेपालमा सार्वजनिक गरेको छ । सन् २००१ देखि यो कम्पनी दुई पांग्रे सेल्फ–ब्यालेन्सिङ सवारी र इलेक्ट्रिक सवारीको उत्पादनका लागि प्रख्यात छ । सेगवेले सन् १९९९ देखि रोवोटिक प्रविधिमा प्रवेश गरेपनि, […]

अमेरिकी ब्रान्डको सेगवे ई–१०० स्कुटर नेपालमा

अमेरिकी ब्राण्ड सेगवेले नेपालमा ई श्रेणीको स्कुटर नेपालमा सार्वजनिक गरेको छ । दरबारमार्गको राइजिङ मलमा सेगवे नाइटबोटले ई–१०० स्कुटर सार्वजनिक गरेको हो ।अमेरिकी ब्रान्ड सेगवे दुईपांग्रे सेल्फ ब्यालेन्सिङ सवारी र इलेक्ट्रिक सवारीहरुको उत्पादन गर्दै आएको छ । सेगवे नाइनबोटको नेपालको आधिकारिक बिक्रेता आई हब प्रालि रहेको छ ।सुरक्षाको लागि थुप्रै फिचर्स रहेको सेगवे ई–१०० चालक […]

सेगवे–नाइनबटको इलेक्ट्रिक स्कुटर ‘इ–१००’ नेपालमा सार्वजनिक

सेगवे–नाइनबोटले छोटो दुरीका लागि उपयोगी स्मार्ट इलेक्ट्रिक स्कुटर सेगवे ‘इ–१००’ नेपालमा सार्वजनिक गरेको छ । उत्कृष्ट सुरक्षाका सुविधाहरुको साथ आएको सेगवे ई–१०० चालक नबसेसम्म स्टार्ट हुँदैन र  स्कुटरको स्ट्यान्ड नउठाउँदासम्म यो चल्दैन । सेगवे इ–१०० मा किलेस सिस्टम छ । सुन्दर ढंगले डिजाइन गरिएको साँचो बाहेक रिमोट कन्ट्रोलमा दुईवटा बटनहरु छन् । एउटाले स्कुटरलाई अन÷अफ मोडमा राख्छ भने अर्कोले स्कुटरलाई लक गर्न मद्दत गर्दछ ।सिट कुसनको तल्लो भागमा रहेको २

स्मार्ट इलेक्ट्रिक स्कुटर ई–१०० सार्वजनिक

काठमाडौं (अस) । सेगवे–नाइनबोटले आकर्षक, नयाँ शैली र मौलिक इलेक्ट्रिक स्कुटर सेगवे ई–१०० नेपालमा सार्वजनिक गरेको छ । सन् २००१ देखि कम्पनीले दुई पांग्रे सेल्फ–ब्यालेन्सिङ सवारी र इलेक्ट्रिक सवारी उत्पादन गरिरहेको छ । सेगवेले सन् १९९९ देखि रोबोटिक प्रविधिका बम डिस्पोजल रोबोट, पर्सनल रोबोट, डेलिभरी रोबोट उत्पादन गरिरहेको छ । नाइनबटसँग रणनीतिक सहकार्यपछि सेगवे यो विधामा उत्कृष्ट हुँदै आएको छ ।   सेगवे नाइनबोटका लागि नेपालमा आईहब प्रालि आधिकारिक आयातकर्ता र वितरक कम्पनी हो । आई हब प्रालिका निर्देशक लोकेश ओलीले नेपालमा स्वच्छ पर्यावरणका लागि सेगवेका स्कुटी बिक्री सुरु गरिएको जानकारी दिए । सेगवे ई–१०० माघ तेस्रो सातादेखि नेपाली बजारमा उपलब्ध हुनेछ । उत्कृष्ट सुरक्षाका सुविधाको साथ आउने सेगवे ई–१०० चालक नबसेसम्म स्टार्ट हुँदैन भने स्कुटरको स्ट्यान्ड नउठाउँदासम्म चल्दैन । सेगवे ई–१०० मा किलेस सिस्टम रहेको छ । सुन्दर ढंगले डिजाइन गरिएको साँचोबाहेक रिमोट कन्ट्रोलमा दुई बटन रहेका छन् । एउटा बटनले स्कुटरलाई अन–अफ मोडमा राख्छ भने अर्कोले स्कुटरलाई लक गर्न मद्दत गर्दछ । २२ लिटर क्षमताको सिट कास्कले पूर्ण साइजको हेलमेट अथवा १३ इन्चको ल्यापटप अट्ने ब्याग अथवा सोही भोल्युमका वस्तु राख्ने पर्याप्त ठाउँ उपलब्ध छन् । नाइनबट ई–स्कुटर ई–१०० कालो, सेतो, नीलो र रातो रङमा नेपाली बजारमा उपलब्ध हुनेछ । यसमा ६ वटा लेन्ससहितको इन्टेलिजेन्ट म्याट्रिक्स एलईडी हेडल्याम्प राखिएको छ, जसले स्वचालित  वातावरणीय प्रभावअनुसार प्रकाश फाल्ने कम्पनीले बताएको छ । ई–स्कुटरमा मोबाइल चार्जिङ स्लट, तीन फरक ड्राइभिङ मोड, लिथियम–आयनयुक्त पानी प्रतिरोधी ब्याट्रीलगायत सुविधा उपलब्ध छन् ।

सेगवे–नाइनबटको स्मार्ट इलेक्ट्रिक स्कुटर इ–१०० सार्वजनिक

काठमाडौँ – छोटो दूरीका लागि उपयोगी अत्याधुनिक प्रविधियुक्त सवारी साधन निर्माण गर्ने विश्वप्रसिद्ध कम्पनी सेगवे–नाइनबोटले आफ्नो आकर्षक, नयाँ शैली र मौलिक इलेक्ट्रिक स्कुटर सेगवे इ–१०० बुधबार नेपालमा सार्वजनिक गरेको छ। सन् २००१ देखि यो कम्पनी दुईपांग्रे सेल्फ–ब्यालेन्सिङ सवारी र इलेक्ट्रिक सवारीको उत्पादनका लागि प्रख्यात छ। सेगवेले सन् १९९९ देखि रोबोटिक प्रविधिमा प्रवेश गरे पनि प्राविधिक […]