सेगवे इलेक्ट्रिक स्कुटर ई१०० मार्फत धीरेनमान श्रेष्ठले पूर्वदेखि पश्चिम काँकडभिट्टा (नेपाल भारत सीमा) देखि महेन्द्र नगर (नेपाल भारत सीमा), सम्मको यात्रा सफलतापूर्वक सम्पन्न गरेका छन् । दुईवटा ब्याट्री र दुईवटा फास्ट चार्जरजडित सेगवे इलेक्ट्रिक स्कुटर ई१००ले आरामदायी र सुविधाका साथ यात्रालाई सफल बनाएको थियो । योे यात्राले वातावरणमैत्री यातायात साधनको प्रतिनिधित्व गर्दै लामो दूरीको यात्राका […]