काठमाडौँ – छोटो दूरीका लागि उपयोगी अत्याधुनिक प्रविधियुक्त सवारी साधन निर्माण गर्ने विश्वप्रसिद्ध कम्पनी सेगवे–नाइनबोटले आफ्नो आकर्षक, नयाँ शैली र मौलिक इलेक्ट्रिक स्कुटर सेगवे इ–१०० बुधबार नेपालमा सार्वजनिक गरेको छ। सन् २००१ देखि यो कम्पनी दुईपांग्रे सेल्फ–ब्यालेन्सिङ सवारी र इलेक्ट्रिक सवारीको उत्पादनका लागि प्रख्यात छ। सेगवेले सन् १९९९ देखि रोबोटिक प्रविधिमा प्रवेश गरे पनि प्राविधिक […]