सेगवेका इलेक्ट्रिक स्कुटर बिना ब्याजमै पाइने

सेगवे नाइनबट नेपालको आधिकारिक बिक्रेता आइहबले विशेष अफर ल्याएको छ । कम्पनीले सेगवेका इलेक्ट्रिक स्कुटरहरुको खरिदमा शून्य प्रतिशत ब्याजदरमा फाइनान्सिङ सुविधा ल्याएको हो । यो योजनाअन्तर्गत इच्छुक व्यक्तिले पाँच लाख रुपैयाँसम्मको ऋणमा बिनाब्याज आफ्नो रोजाइको विद्युतीय स्कुटर खरिद गर्न सक्नेछन् । यो विशेष अफर सेगवेका सबै लोकप्रिय मोडेलहरू एन१००, ई१००, ई११० एल, र ई१२५ मा […]