सेगवे–नाइनबटको स्मार्ट इलेक्ट्रिक स्कुटर ई–१०० नेपालमा, चालक नबसेसम्म स्टार्ट नहुने !

काठमाडौं । छोटो दुरीका लागि उपयोगी मानिएको अत्याधुनिक प्रविधियुक्त सवारी साधन निर्माणका लागि विश्वप्रसिद्ध कम्पनी सेगवे–नाइनबोटको इलेक्ट्रिक स्कुटर सेगवे ई–१०० नेपालमा सार्वजनिक गरिएको छ । सन् २००१ देखि यो कम्पनी दुई पाँग्रे सेल्फ–ब्यालेन्सिङ सवारी र इलेक्ट्रिक सवारीहरूको उत्पादनका लागि प्रख्यात छ । सेगवेले सन् १९९९ देखि रोबोटिक प्रविधिमा प्रवेश गरेता पनि विगतका वर्षहरूमा प्राविधिक...