काठमाडौं(नेस) । छोटो दूरीका लागि उपयोगी अत्याधुनिक प्रविधियुक्त सवारीसाधन निर्माणका लागि विश्वप्रसिद्ध कम्पनी सेगवे–नाइनबोटले आफ्नो आकर्षक, नयाँ शैली र मौलिक इलेक्ट्रिक स्कुटर सेगवे ई–१०० बुधबार नेपालमा सार्वजनिक गरेको छ । सन् २००१ देखि यो कम्पनी दुई पांग्रे सेल्फ–ब्यालेन्सिङ सवारी र इलेक्ट्रिक सवारीको उत्पादनका लागि प्रख्यात छ । सेगवेले सन् १९९९ देखि रोवोटिक प्रविधिमा प्रवेश गरेपनि, […]