अशान्त बन्दै मोरङ कारागार

अपहरण तथा शरीर बन्धक मुद्दामा कैद भुक्तानी गरिरहेका विराटनगरका अभिषेक गिरीका नाममा मोरङ कारागार एक महिनादेखि अशान्त बन्दै आएको छ ।

सम्बन्धित सामग्री

सेटिङमा मोरङ कारागार आएका अभिषेक गिरीको जेल सरुवा

मोरङ कारागारमा चौकीदारसमेत रहेका अपहरण तथा शरीर बन्धक मुद्दामा सजाय भुक्तान गरिरहेका अभिषेक गिरीलाई मकवानपुरको भीमफेदी कारागार स्थानान्तरण गरिने भएको छ ।

‘गुन्डा नाइके’ अभिषेक गिरी बने मोरङ कारागारको चौकीदार

‘गुन्डा नाइके’ छवि बनाएका कैदी अभिषेक गिरीले मोरङ कारागारको चौकीदारको जिम्मेवारी पाएका छन् । काँग्रेस नेताहरूको जोडबलमा जिल्ला दुई हप्ता अघि मात्र अपहरण तथा शरीर बन्धक मुद्दामा कैद भुक्तान गरिरहेका गिरीलाई सप्तरी कारागारबाट मोरङ कारागार ल्याइएको थियो ।मोरङ कारागार प्रशासनले गिरीलाई चौकीदार सरह काम गर्ने गरी जिम्मेवारी दिएको हो । जेलर महेन्द्रसिंह खड्काले गिरीलाई चौकीदार सरह काम गर्ने गरी जिम्मेवारी दिइएको बताए । मङ्सिर ९ गते उनलाई विराटनगरको हाटखोलास्थित मोरङ कारागार ल्याइएको थि

गुन्डा नाइके अभिषेक गिरीलाई मोरङ कारागार ल्याइने

अपहरण मुद्दामा कैद भुक्तान गरिरहेका गुन्डा नाइके अभिषेक गिरीलाई मोरङ कारागार ल्याइने तयारी गरिएको छ । कारागार व्यवस्था विभागले गिरीलाई सप्तरीबाट फेरि विराटनगर स्थानान्तरण गर्ने निर्णयसँगै गिरी पुनः मोरङ कारागार आउने भएका हुन् । उनलाई आज मोरङ कारागार ल्याइने तयारी छ । कारागार व्यवस्था विभागले गिरीलाई सप्तरीबाट फेरि विराटनगर स्थानान्तरण गरिएको जानकारी पत्र मोरङ कारागार प्रशासनलाई पठाएको निमित्त जेलर रामप्रसाद पोखरेलले बताए । सप्तरी पठाएको १६ दिनपछि उनको विराटनगर सरुवा भएको हो । कांग्रेसनिकट ग

गुन्डा नाइके अभिषेक गिरीलाई मोरङ कारागार ल्याउने तयारी

काठमाडौँ । अपहरण मुद्दामा कैद भुक्तान गरिरहेका गुन्डा नाइके अभिषेक गिरीलाई मोरङ कारागार ल्याइने तयारी गरिएको छ । कारागार व्यवस्था विभागले गिरीलाई सप्तरीबाट फेरि विराटनगर स्थानान्तरण गर्ने निर्णयसँगै गिरी पुनः मोरङ कारागार आउने भएका हुन् । उनलाई आज मोरङ कारागार ल्याइने तयारी भइरहेको छ । कारागार व्यवस्था विभागले गिरीलाई सप्तरीबाट फेरि विराटनगर स्थानान्तरण गरिएको जानकारी […]

अशान्त बन्दै मोरङ कारागार, फेरि कैदीको मृत्यु

जिल्ला कारागार मोरङमा १ कैदीको मृत्यु भएको छ । जबरजस्तीकरणी मुद्दामा ७ वर्षदेखि कारागारमा कैद भुक्तान गरिरहेका मोरङको विराटनगर–१० का ६३ वर्षीय गोपाल शर्माको मृत्यु भएको हो । उपचारकै क्रममा कोशी अस्पतालमा शर्माको मृत्यु भएको कारागारका निमित्त जेलर रामप्रसाद पोख्रेलले बताए । ‘प्रेसर लो’ भएका कारण उनको मृत्यु भएको चिकित्सकले बताएका उनले जानकारी दिए । ‘राति एक्कासि बिरामी भएपछि उपचारका लागि कोशी अस्पताल लगेका थियौं,’ पोख्रेलले भने, ‘उपचारमा संलग्न चिकित्सकले लैजान सल्लाह दिएपछ...

गुण्डा नाइके अभिषेक गिरीलाई मोरङ कारागार ल्याएपछि कैदीबन्दी आन्दोलित

काठमाडौंको डिल्लीबजार कारागारमा रहेका कैदी अभिषेक गिरीलाई विराटनगर स्थित मोरङ कारागार ल्याएपछि कैदीबन्दी आन्दोलित भएका छन्। विराटनगर महानगरपाालिका मधुमारा घर भएका गुण्डा नाइके अभिषेक गिरीलाई मोरङ कारागार सरुवा गरेर ल्याएपछि...

अभिषेक गिरीलाई मोरङ कारागार ल्याइएपछि कैदीबन्दी आन्दोलित

काठमाडौंको डिल्लीबजार कारागारमा रहेका गिरीलाई मोरङ ल्याएको बिरोधमा कैदीबन्दीले कारागारको छतमा बसेर प्रदर्शन गरिरहेका छन्।

गुण्डा नाइके गिरीलाई पुनः मोरङ कारागार सरुवा

२१ भदौ, विराटनगर । अपहरण मुद्दाका कैदी अभिषेक गिरीको जिल्ला कारागार मोरङमा सरुवा भएको छ । मोरङ कारागार भित्रबाटै विराटनगरमा गुण्डागर्दी र फिरौती असुली अभियान सञ्चालन गरेपछि तीन वर्षअघि केन्द्रीय कारागार डिल्लीबजार पठाइएका गिरीको पुनः विराटनगर कारागार सरुवा भएको हो । गृहमन्त्रालय स्रोतका अनुसार एउटा कारागारबाट सरुवा भएका व्यक्तिलाई पुनः सोही कारागारमा सरुवा गर्न मिल्दैन […]