२१ भदौ, विराटनगर । अपहरण मुद्दाका कैदी अभिषेक गिरीको जिल्ला कारागार मोरङमा सरुवा भएको छ । मोरङ कारागार भित्रबाटै विराटनगरमा गुण्डागर्दी र फिरौती असुली अभियान सञ्चालन गरेपछि तीन वर्षअघि केन्द्रीय कारागार डिल्लीबजार पठाइएका गिरीको पुनः विराटनगर कारागार सरुवा भएको हो । गृहमन्त्रालय स्रोतका अनुसार एउटा कारागारबाट सरुवा भएका व्यक्तिलाई पुनः सोही कारागारमा सरुवा गर्न मिल्दैन […]