सेटिङमा मोरङ कारागार आएका अभिषेक गिरीको जेल सरुवा

मोरङ कारागारमा चौकीदारसमेत रहेका अपहरण तथा शरीर बन्धक मुद्दामा सजाय भुक्तान गरिरहेका अभिषेक गिरीलाई मकवानपुरको भीमफेदी कारागार स्थानान्तरण गरिने भएको छ ।