गुन्डा नाइके अभिषेक गिरीलाई मोरङ कारागार ल्याउने तयारी

काठमाडौँ । अपहरण मुद्दामा कैद भुक्तान गरिरहेका गुन्डा नाइके अभिषेक गिरीलाई मोरङ कारागार ल्याइने तयारी गरिएको छ । कारागार व्यवस्था विभागले गिरीलाई सप्तरीबाट फेरि विराटनगर स्थानान्तरण गर्ने निर्णयसँगै गिरी पुनः मोरङ कारागार आउने भएका हुन् । उनलाई आज मोरङ कारागार ल्याइने तयारी भइरहेको छ । कारागार व्यवस्था विभागले गिरीलाई सप्तरीबाट फेरि विराटनगर स्थानान्तरण गरिएको जानकारी […]

सम्बन्धित सामग्री

‘गुन्डा नाइके’ अभिषेक गिरी बने मोरङ कारागारको चौकीदार

‘गुन्डा नाइके’ छवि बनाएका कैदी अभिषेक गिरीले मोरङ कारागारको चौकीदारको जिम्मेवारी पाएका छन् । काँग्रेस नेताहरूको जोडबलमा जिल्ला दुई हप्ता अघि मात्र अपहरण तथा शरीर बन्धक मुद्दामा कैद भुक्तान गरिरहेका गिरीलाई सप्तरी कारागारबाट मोरङ कारागार ल्याइएको थियो ।मोरङ कारागार प्रशासनले गिरीलाई चौकीदार सरह काम गर्ने गरी जिम्मेवारी दिएको हो । जेलर महेन्द्रसिंह खड्काले गिरीलाई चौकीदार सरह काम गर्ने गरी जिम्मेवारी दिइएको बताए । मङ्सिर ९ गते उनलाई विराटनगरको हाटखोलास्थित मोरङ कारागार ल्याइएको थि