गुण्डा नाइके अभिषेक गिरीलाई मोरङ कारागार ल्याएपछि कैदीबन्दी आन्दोलित

काठमाडौंको डिल्लीबजार कारागारमा रहेका कैदी अभिषेक गिरीलाई विराटनगर स्थित मोरङ कारागार ल्याएपछि कैदीबन्दी आन्दोलित भएका छन्। विराटनगर महानगरपाालिका मधुमारा घर भएका गुण्डा नाइके अभिषेक गिरीलाई मोरङ कारागार सरुवा गरेर ल्याएपछि...