कोरोना उपचारमा रोटरीको सहयोग

कोरोना उपचार र परीक्षणका लागि विराटनगरका रोटरी क्लवहरूले १ करोड रुपैयाँ बराबरका मेडिकल सामग्री सहयोग गरेका छन्।

सम्बन्धित सामग्री

तमुः समाज बेलायतद्वारा ११ लाख २५ हजार सहयोग

बेलायतमा परोपकारी संस्थाको रूपमा छवि बनाएको तमुः समाज युकेले नेपालमा कोरोनापीडितका लागि हालै रु ११ लाख २५ हजार सहयोग गरेको छ । समाजले कोरोना महामारीमा स्वास्थ्य सामग्री सहयोग साथै उपचारमा सघाउँदै आएका महावीर पुनले स्थापना गरेको राष्ट्रिय आविष्कार केन्द्रलाई रु पाँच लाख २५ हजार, सञ्चारकर्मी रवि लामिछानेको फाउण्डेशनलाई रु तीन लाख र लेखिका एवं जुम्लामा स्वास्थकर्मीका रूपमा काम गर्दै आएकी राधा पौडेलको फाउण्डेशनलाई रु तीन लाख सहयोग गरेको संस्थाका संस्थापक अध्यक्ष चित्र गुरुङले जानकारी दिए। तमुः समाज युकेले चन्दामार्फत...

महामारी नियन्त्रण र संक्रमितको उपचारमा ‘सेवा परमो धर्म’ अभियान

कोरोना महामारी नियन्त्रण र संक्रमितको उपचारमा सहयोग पुर्याउन भक्तपुर चेम्बर अफ कमर्श र भक्तपुर जिल्लाका सबै लायन्स क्लबहरु मिलेर गठन भएको भक्तपुर लायन्स सेवा समन्वय समितिको संयुक्त संयोजनमा ‘कोभिडसँग लड्छौंं, हामी सेवा दिन्छौं’ भन्ने नारा सहित ‘सेवा परमो धर्म’ अभियान सञ्चालन गर्दै आएको छ ।अभियानलाई सफल बनाउनका लागि विभिन्न सहयोगी संघसंस्थाका प्रतिनिधिहरु सम्मिलित समितिहरु गठन […]

महाशिलाको कोरोना अस्पताललाई प्राप्त भयो विभिन्न सहयोग

पर्वत : कोरोना संक्रमितहरूको उपचार र हेरचाहको लागि निर्माण गरिएका धेरै कोरोना अस्पतालहरू आर्थिक तथा भौतिक समस्यामा छन्। पर्वतमा रहेका अस्पतालहरूले पनि यही समस्या भोगिरहेका छन्। आर्थिक समस्याका कारण सङ्क्रमितहरूलाई राम्रो सुविधा दिन नसकिरहेको अवस्थामा जिल्लाको महाशिला गाउँपालिकामा रहेको कोरोना अस्थायी अस्पतालमा भने आर्थिक तथा भौतिक सहयोग प्राप्त भएका छन्।गाउँपालिकाका प्रवक्ता तथा अस्पताल रहेको वडा नं ५ का वडाध्यक्ष जीवन उचै ठकुरीका अनुसार सङ्क्रमितको उपचारमा समस्या आउन नदिन तथा उनीहरूको व्यक्तिगत

नारायणी डेभलपमेण्ट बैंकद्वारा कोरोना संक्रमितलाई सहयोग

चितवन रत्ननगर स्थित केन्द्रीय कार्यालय रहेको नारायणी डेभलपमेन्ट बैंकले वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रहेका कोरोना संक्रमितहरुलाई औषधि लगायतका सामग्री सहयोग गरेको छ ।देशका विभिन्न स्थानबाट उपचार गर्न आएका तथा कोभिड संक्रमितहरु देशभरी जारी निषेधाज्ञाका कारण उपचारमा प्रयोग हुने औषधिसमेत किन्न समस्या भएका बिरामीहरुलाई लक्षित गरी उक्त सहयोग गरिएको बैंक स्रोतले जनाएको छ ।त्यस्ता कोरोना […]

कोरोना संक्रमित क्रिकेटरकी आमाको उपचारमा कोहलीको सहयोग

एजेन्सी।भारतीय टोलीका कप्तान विराट कोहलीले भारतीय महिला क्रिकेट टोलीकी पूर्व सदस्य के एस एसश्रावन्ती नायडुकी आमाको उपचारका लागि आर्थिक सहयोग गरेका छन्। कोरोनाका कारण अस्पतालमा भर्ना भएकी नायडुकी आमाको उपचारका लागि आर्थिक अभाव भएपछि कोहलीले ६ लाख ७७ हजार भारु सहयोग गरेका हुन्। नायडुले आफ्नी आमा उपचारको लागि भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) र हैदराबाद क्रिकेट एसोसिएशनसँग पनि सहयोग मागेकी थिईन्।

उपचार खर्च जुटाउन पर्वत अस्पतालको आइसोलेसन सहयोग अभियान

पर्वत : कोरोना संक्रमितहरुको उपचारका लागि आवश्यक पर्ने स्रोत साधन जुटाउन पर्वत अस्पतालमा सहयोग अभियान सुरु गरिएको छ।अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडीले सरकारबाट आउने ससर्त अनुदान रकमले कोरोना रोकथाम तथा नियन्त्रणका लागि अपुग भएकाले संक्रमित तथा उनीहरूको उपचारमा खटिने स्वास्थ्यकर्मीलाई परिचालन गर्न र आवश्यक स्रोत साधन जुटाउन ‘आइसोलेसन व्यवस्थापनमा सहयोग’ अभियान सञ्चालन गरिएको बताए।‘अस्पतालमा निश्चित शीर्षकमा तोकेर आएको बजेट हुन्छ। त्यसबाट उपचारका लागि रकमान्तर गर्

उपचारमा खटिने डाक्टर नर्सलाई पूर्वराजाले दिए धन्यवाद

पूर्व राजा ज्ञानेन्द्र शाहले आफूहरुको उपचारमा खटिने स्वास्थ्यकर्मीलाई आभार व्यक्त गरेका छन् ।  थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा १९ दिन लामो उपचारपछि कोरोना संक्रमणमुक्त भई राजा ज्ञानेन्द्र बैशाख २९ गते राति ८ बजे डिस्चार्ज भएका थिए ।  त्यसको दुई दिनपछि अर्थात आज पूर्व महारानी कोमल शाह र पूर्व अधिराजकुमारी प्रेरणा शाह पनि डिस्चार्ज भएका थिए ।  पूर्व राजा शाहले कोरोनाको वैश्विक महामारीका कारण आफूहरु नर्भिक अस्पतालमा रहँदा हरदम सेवामा जुट्ने डाक्टर, नर्स तथा हमेसा मनोवल उच्च राख्न हौसला दिने अन्य सहयोग...

पत्रकार महासंघ मोरङले स्थापना गर्‍यो कोरोना समन्वय कोष

नेपाल पत्रकार महासंघ मोरङ शाखाले कोरोना संक्रमित पत्रकारको उपचारमा सहयोग गर्न कोरोना समन्वय कोष स्थापना गरेको छ

बंगलादेशद्वारा भारतलाई १० हजार भाइल रेम्डेसिभिर सहयोग

कोरोना महामारीसँग संघर्षरत भारतलाई बंगलादेशले बिहीबार रेम्डेसिभिरको १० हजार भाइल सहयोग गरेको छ । कोलकातास्थित बंगलादेशका सहायक उच्च कमिस्नरले भारतीय प्रतिनिधिलाई सहयोग हस्तान्तरण गरेका हुन् ।बंगलादेशले प्रेस विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री शेख हसिनाको निर्देशनमा सहयोग सामाग्री भारत पठाइएको जनाएको छ । रेम्डेसिभिर कोभिड–१९ का गम्भीर बिरामीहरुको उपचारमा प्रयोग हुँदै आएको छ ।यसअघि अत्यावश्यक सामाग्री पनि सहयोग गर्ने प्रस्ताव बंगलादेशले गरेको जानकारी बुधबार भारतको विदेश मन्त्रालयले दिएको थिय

कोरोना संक्रमितको उपचारमा गायिका लता मंगेशकरको सहयोग

भारतमा कोरोनाको दोस्रो लहर बढेसँगै कलाकारहरुले कोरोना संक्रमित बिरामीलाई सहयोग गर्न थालेका छन्। भारत रत्न विजेता गायिका लता मंगेशकरले कोरोना महामारीसँग लड्नको लागि महाराष्ट्र सीएम केयर फन्डमा ७ लाख (भारु) सहयोग गरेकी छिन्। शनिबार महाराष्ट्र डीजीआईपीआरले ट्विट गर्दैँ लताले सहयोग गरेको कुराबारे जानकारी गराएको हो। जसमा लेखिएको छ 'भारत रत्न…