कोरोना संक्रमितको उपचारमा गायिका लता मंगेशकरको सहयोग

भारतमा कोरोनाको दोस्रो लहर बढेसँगै कलाकारहरुले कोरोना संक्रमित बिरामीलाई सहयोग गर्न थालेका छन्। भारत रत्न विजेता गायिका लता मंगेशकरले कोरोना महामारीसँग लड्नको लागि महाराष्ट्र सीएम केयर फन्डमा ७ लाख (भारु) सहयोग गरेकी छिन्। शनिबार महाराष्ट्र डीजीआईपीआरले ट्विट गर्दैँ लताले सहयोग गरेको कुराबारे जानकारी गराएको हो। जसमा लेखिएको छ 'भारत रत्न…