कोरोना महामारी नियन्त्रण र संक्रमितको उपचारमा सहयोग पुर्याउन भक्तपुर चेम्बर अफ कमर्श र भक्तपुर जिल्लाका सबै लायन्स क्लबहरु मिलेर गठन भएको भक्तपुर लायन्स सेवा समन्वय समितिको संयुक्त संयोजनमा ‘कोभिडसँग लड्छौंं, हामी सेवा दिन्छौं’ भन्ने नारा सहित ‘सेवा परमो धर्म’ अभियान सञ्चालन गर्दै आएको छ ।अभियानलाई सफल बनाउनका लागि विभिन्न सहयोगी संघसंस्थाका प्रतिनिधिहरु सम्मिलित समितिहरु गठन […]