उपचारमा खटिने डाक्टर नर्सलाई पूर्वराजाले दिए धन्यवाद

पूर्व राजा ज्ञानेन्द्र शाहले आफूहरुको उपचारमा खटिने स्वास्थ्यकर्मीलाई आभार व्यक्त गरेका छन् ।  थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा १९ दिन लामो उपचारपछि कोरोना संक्रमणमुक्त भई राजा ज्ञानेन्द्र बैशाख २९ गते राति ८ बजे डिस्चार्ज भएका थिए ।  त्यसको दुई दिनपछि अर्थात आज पूर्व महारानी कोमल शाह र पूर्व अधिराजकुमारी प्रेरणा शाह पनि डिस्चार्ज भएका थिए ।  पूर्व राजा शाहले कोरोनाको वैश्विक महामारीका कारण आफूहरु नर्भिक अस्पतालमा रहँदा हरदम सेवामा जुट्ने डाक्टर, नर्स तथा हमेसा मनोवल उच्च राख्न हौसला दिने अन्य सहयोग...

सम्बन्धित सामग्री

‘रामे–श्यामे’ पक्राउ पर्दा नदुख्ने मुटु ‘धनीमानी’ पक्राउ पर्दा किन दुख्छ ?

‘यो नाटक हो, जेलको चिसोमा सुत्नुपर्ला भनेर भिआइपी अपराधी बनेको,’ सामाजिक सञ्जालमा वासुदेव अधिकारी लेख्छन्, ‘धनीलाई जेल जानबाट बच्न तुरुन्तै समस्या सिर्जना हुँदो रहेछ, धन्यवाद डाक्टर साप।’...

धन्यवाद, डाक्टर खड्गीलाई

यो माया मेरा लागि मात्र हो कि अरुका लागि पनि हो ? बैगुनी मनमा अलिकति शंका उत्पन्न भयो । मैले बिस्तारै परेला उचालेर छिमेकी बेडका बिरामी मित्रहरूतिर आँखा खोलेँ, अनुभूति यस्तो प्राप्त भयो ।

फ्रन्टलाइनर हिरोहरूलाई कोका–कोलाको धन्यवाद ज्ञापन

काठमाडौं (अस) । ‘धन्यवाद’ थिमको दसैं अभियानअन्तर्गत हिस्साको रूपमा कोका–कोलाले कोभिड–१९ को समय खटिएका स्वास्थ्य सेवा क्षेत्र र गैरसरकारी संस्थालगायत विभिन्न क्षेत्रका अग्रणी व्यक्तित्वलाई सम्मान गर्दै आएको छ । कोका–कोलाले दुई ठूला कोभिड–१९ पाटन अस्पताल र वीर अस्पताल र आरएनए–१६, अभ्नी भेन्चर, डोको रिसाइक्लर्स, ब्लू वेस्ट २ भ्यालु एवं सानो पाइलाजस्ता विभिन्न गैरसरकारी संस्थामा आफ्नो पहुँच पुर्‍याएको छ । कोका–कोलाले अग्रपंक्तिका नायकसँग संलग्न रहेर ‘धन्यवाद’ उपहार बक्स बाँड्दै आइरहेको छ, जसमा व्यक्तिगत कोकको बोतलका साथै कोका–कोलाको कन्टुर ग्लास समावेश रहेको छ । कोका–कोलाका ब्रान्ड एम्बेसेडर स्वस्तिमा खड्काले वीर अस्पतालमा भएको कार्यक्रममा स्वास्थ्य सेवाका अग्रपंक्तिमा कार्यरत कर्मचारीप्रति कृतज्ञता व्यक्त गर्न सहभागी भएको कम्पनीले बताएको छ । ‘कोभिड–१९ को दोस्रो लहरको समयमा हामीले दैनिक ३५० कोभिड बिरामीलाई सेवा प्रदान गरेका थियौं । यो अभियानमा नर्स, क्लिनर, वार्ड टिम र डाक्टर सबैले निःस्वार्थ सेवा गरेकै कारण संकटलाई जित्न सफल भएका हौं । महामारीको अग्रपंक्तिमा रहेका कामदारप्रति कृतज्ञता बाँड्ने कोका–कोलाको धन्यवाद अभियानले सम्मानित महसुस गराएको छ’, वीर अस्पतालका प्राध्यापक भूपेन्द्रकुमार बस्नेतले भने । विगत डेढ वर्ष कठिन समय रहे पनि पनि  फ्रन्टलाइनर कामदारको सहयोगले सम्भव नहुने चुनौती पार गर्दै आएको बोटलर्स नेपालका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले बताए । उनले भने, ‘सबैको सामूहिक प्रयासले हामीलाई बलियोे बनाएको छ । धन्यवाद ज्ञापन यसैको प्रतिफल हो ।’

परराष्ट्रमन्त्री भेट्न अमेरिकी राजदूत सिंहदरबारमा

काठमाडौं : अमेरिकी राजदूत र्‍यान्डी बेरीले परराष्ट्र मन्त्री डाक्टर नारायण खड्कासँग भेट गरेका छन्।  सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटमा मन्त्री खड्काले कोभिड-१९ विरुद्धको लडाइँमा अमेरिकाले पुर्‍याएको सहयोग प्रति धन्यवाद दिएका थिए।  भेटका क्रममा दुई देशबिचको द्वीपक्षीय सम्बन्धका साथै बहुपक्षीय मञ्चहरुमा साझेदारीको विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।

द अर्वन स्पेसको ‘धन्यवाद डाक्टर’ अभियान

काठमाडौँ– द अर्वन स्पेसले ‘धन्यवाद डाक्टर’ अभियान सुरु गरेको छ। ललितपुरस्थित भैंसेपाटीमा रहेको मेडिसिटी अस्पतालका डाक्टर, नर्स तथा अन्य स्वास्थ्यकर्मीलाई भेटेर द अर्वन स्पेसको टिमले धन्यवाद दिएको छ। द अर्वन स्पेसका संस्थापक, इन्जिनियर विपिन गैरे भन्छन्, ‘मेरा नजिकका साथीहरू छन् जो सैन्य तालिम प्रदान गर्छन् र लगातार सुन्दै आएको पनि छु कि कसरी सेनालाई उनीहरूले […]

आफ्नो उपचारमा खटिने डाक्टर नर्सलाई पूर्वराजाले दिए धन्यवाद

पूर्व राजा ज्ञानेन्द्र शाहले आफूहरुको उपचारमा खटिने स्वास्थ्यकर्मीलाई आभार व्यक्त गरेका छन् । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा १९ दिन लामो उपचारपछि कोरोना संक्रमणमुक्त भई राजा ज्ञानेन्द्र बैशाख २९ गते राति ८ बजे डिस्चार्ज भएका थिए । त्यसको दुई दिनपछि अर्थात बैशाख ३१ गते पूर्व महारानी कोमल शाह र पूर्व राजकुमारी प्रेरणा शाह डिस्चार्ज भएका थिए । पूर्व राजा शाहले एक ट्वीट गर्दै कोरोनाको वैश्विक महामारीका कारण आफूहरु नर्भिक अस्पतालमा रहँदा हरदम सेवामा जुट्ने डाक्टर, नर्स तथा हमेसा मनोवल उच्च राख्न हौसला दिने अन्य सहयोगी ...

आफ्नो उपचारमा खटिने डाक्टर र नर्सलाई पूर्व राजाले दिए धन्यवाद

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले आफूहरुको उपचारमा खटिने स्वास्थ्यकर्मीप्रति आभार व्यक्त गरेका छन् । पूर्वराजा शाहले एक ट्वीट गर्दै कोरोनाको वैश्विक महामारीका कारण आफूहरु नर्भिक अस्पतालमा रहँदा हरदम सेवामा जुट्ने डाक्टर, नर्स तथा हमेसा मनोवल उच्च राख्न हौसला दिने अन्य सहयोगी व्यक्ति र देशविदेशमा रहेका शुभ चिन्तकप्रति आभार प्रकट गरेका हुन् ।थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा १९ दिन लामो उपचारपछि कोरोना संक्रमणमुक्त भई राजा ज्ञानेन्द्र बैशाख २९ गते राति ८ बजे डिस्चार्ज भएका थिए । त्यसक

सीताराम यचुरीका छोरा आशिषको कोरोना संक्रमणबाट मृत्यु

एजेन्सी। कम्युनिस्ट पार्टी अफ इन्डिया (मार्क्सवादी) का महासचिव सीताराम यचुरीका छोरा आशिष यचुरीको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ। यचुरीले ट्विट गर्दै आफ्नो छोराको उपचारमा संलग्न डाक्टर, नर्स, फ्रन्टनाइनर स्वास्थ्यकर्मीलाई धन्यवाद दिएका छन्। ३४ वर्षीया आशिषको मेदान्त अस्पतालमा उपचारका क्रममा बिहीबार बिहान साढे ५ बजे मृत्यु भएको हो।

माइतीघरमा किन एक्लै आन्दोलनमा उत्रिए यी डाक्टर? [भिडियो]

‘मेरो कोभिड १९ को भत्ता हराएको सूचना कृपया पाउने महानुभावले सम्पर्क गरिदिनुहोला। धन्यवाद। मास्क सेनिटाइजर र सामाजिक दूरी कायमै छ! तर तपाईको नियम कायम छैन!! सरकार’