महाशिलाको कोरोना अस्पताललाई प्राप्त भयो विभिन्न सहयोग

पर्वत : कोरोना संक्रमितहरूको उपचार र हेरचाहको लागि निर्माण गरिएका धेरै कोरोना अस्पतालहरू आर्थिक तथा भौतिक समस्यामा छन्। पर्वतमा रहेका अस्पतालहरूले पनि यही समस्या भोगिरहेका छन्। आर्थिक समस्याका कारण सङ्क्रमितहरूलाई राम्रो सुविधा दिन नसकिरहेको अवस्थामा जिल्लाको महाशिला गाउँपालिकामा रहेको कोरोना अस्थायी अस्पतालमा भने आर्थिक तथा भौतिक सहयोग प्राप्त भएका छन्।गाउँपालिकाका प्रवक्ता तथा अस्पताल रहेको वडा नं ५ का वडाध्यक्ष जीवन उचै ठकुरीका अनुसार सङ्क्रमितको उपचारमा समस्या आउन नदिन तथा उनीहरूको व्यक्तिगत

सम्बन्धित सामग्री

चिनियाँ जनमुक्ति सेनाको तर्फबाट वीरेन्द्र अस्पताललाई एमआरआई मेशिन प्रदान

छाउनीस्थित नेपाली सेनाको वीरेन्द्र अस्पताललाई चिनीया जनमुक्ति सेनाका तर्फबाट एमआरआई प्रदान गरिएको एको छ । चीन सरकारबाट नेपाली सेनालाई सहयोग स्वरुप प्राप्त मेशिन हालै औपचारिक रुपमा हस्तान्तरण गरिएको हो । नेपालका लागि चीनका राजदूत चेन सोङ्ग र प्रधान सेनापति महारथी श्री प्रभुराम शर्माले मेशिन जडित कक्षको संयुक्त रुपमा उद्‍घाटन गर्नुभयो । समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधान …

नेपाल आँखा अस्पताललाई सिद्धार्थ बैंकको सहयोग

सिद्धार्थ बैंक लिमिटेडले नेपाल आँखा अस्पताललाई सहयोग गरेको छ । बैंकले आँखा शल्यक्रियाको लागि पाँच लाख रूपैयाँ आर्थिक सहयोग प्रदान गरेको हो । सो रकम बैंकका तर्फबाट त्रिपुरेश्वर सर्कल अफिस प्रमुख अजय सिंह भण्डारीले नेपाल आँखा अस्पतालका अध्यक्ष डा. गोपाल प्रसाद पोखरेललाई हस्तान्तरण गरे । बैंकबाट प्राप्त उक्त सहयोग रकम नेपाल आँखा अस्पतालले काभे्र, धादिङ, […]

सिद्धार्थ बैंकद्वारा नेपाल आँखा अस्पताललाई सहयोग

काठमाडौँ – सिद्धार्थ बैंक लिमिटेडले बुधबार काठमाडौं नेपाल आँखा अस्पताललाई ५ लाख ६ हजार दुई सय ५० रूपैयाँ आर्थिक सहयोग गरेको छ। सो रकम बैंकका हेड अफ सर्कल अफिस, त्रिपुरेश्वरका अजयसिंह भण्डारीले नेपाल आँखा अस्पतालका अध्यक्ष डा. गोपालप्रसाद पोखरेललाई हस्तान्तरण गरेका हुन्। बैंकबाट प्राप्त उक्त रकम नेपाल आँखा अस्पतालले सामुदायिक विद्यालयको दृष्टि जाँच कार्यक्रमअन्तर्गत पहिचान […]

पर्वत अस्पताललाई दुई करोड मूल्यका स्वास्थ्य सामग्री प्रदान

पर्वत : १५ शैयाको क्षमताबाट ५० शैया क्षमतामा स्तरोन्नति हुन लागेको पर्वत अस्पताललाई झन्डै दुई करोड मूल्य बराबरका स्वास्थ्य सामग्रीहरू प्रदान गरिएको छ।लायन्स क्लब अन्तरराष्ट्रिय एलआइसिएफ कोषको आर्थिक सहयोग तथा पर्वतमा सक्रिय रहेका आठ वटा लायन्स क्लब र लियो क्लबको सहकार्यमा प्राप्त भएको एक करोड १६ लाख ३८ हजार एक सय २०, सांसद पदम गिरीमार्फत स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत विनियोजित ३५ लाख, कुश्मा नगरपालिकाबाट १५ लाख र स्थानीय लायन्स तथा लियो क्लबको जोड कोषबाट ३३ लाख २५ हजार गरी

हेटौँडा अस्पताललाई आइसियु सुविधासहितको एम्बुलेन्स हस्तान्तरण

नेपाल–भारत सहयोग कार्यक्रमअन्तर्गत मन्त्रालयलाई प्राप्त ‘ए’ ग्रेडको एम्बुलेन्स मन्त्री खतिवडाले हेटौँडा अस्पतालका प्रमुख डा रामचन्द्र सापकोटालाई आज हस्तान्तरण गरेका हुन्।

सेती प्रादेशिक अस्पताललाई भेन्टिलेटर

मेसु डा पाण्डेयले स्तरीय भेन्टिलेटर यति ठूलो परिमाणमा अस्पताललाई पहिलोपटक सहयोग प्राप्त भएको बताउँदै उक्त संस्थाप्रति आभार व्यक्त गरे। उनले भने, 'कोभिड-१९ को महामारीले हामीलाई ठूलो पाठ सिकाएको छ, स्तरीय खालको भेन्टिलेटर पाउँदा उपचारमा केही सहज हुनेछ।'

रोटरी क्लबद्वारा बैतडी अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर प्रदान

बैतडी : कोरोना संक्रमितको उपचारमा सहयोग पु¥याउने उद्देश्यले रोटरी क्लब अफ थापाथली, काठमाडौंले जिल्ला अस्पताल बैतडीलाई अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ।  अस्पताललाई शनिबार १० लिटरका दुई थान अक्सिजन कन्सन्ट्रेन्टर हस्तान्तरण गरिएको हो।रोटरी क्लब अफ थापाथली, काठमाडौंका पूर्वअध्यक्ष दानबहादुर चन्दको पहलमा प्राप्त भएका ती कन्सन्ट्रेन्टर लाई नेपाली कांग्रेस बैतडीका उपसभापति चतुरबहादुर चन्दले हस्तान्तरण गरेका हुन्।अक्सिजन कन्सन्ट्रेन्टर प्राप्त भएसँगै कोरोनाका जटिल बिरामीको उपचार सहजता आउने

धुलिखेललगायत चार अस्पताललाई शाङ्पा फाउण्डेशनद्वारा सहयोग

प्राप्त सामग्री धुलिखेल अस्पतालबाट कीर्तिपुर अस्पताल, लुम्बिनी अस्पताल र पोखरामा ट्रपिकल र सङ्क्रामक रोग अस्पताललाई समेत सोही अवसरमा हस्तान्तरण गरिएको फाउण्डेशनले जनाएको छ।

नारायणी अस्पताललाई ३ थान भेन्टिलेटर सहयोग

काठमाडौं : सानो पाइलाले वीरगञ्जस्थित नारायणी अस्पताललाई थप तीन थान हाइफ्लो नेजल क्यानुलानन इन्भेसिभ भेन्टिलेटरसहितका सामग्री प्रदान गरेको छ। सानो पाइलाले नेपाल भेन्टिलेटर सर्भिस (गैरनाफामुलक कम्पनी) सँगको सहकार्यमा नारायणी अस्पताललाई अवस्था सामान्य नहुँदासम्मका लागि भेन्टिलेटरहरुको व्यवस्था गरेको जनाएको छ।नारायणी अस्पताललाई हस्तान्तरण गरिएका भेन्टिलेटरहरुमा जडान हुने एल्बो किट, न्याजलक्यानुला, वाटर चैम्बर र प्याटेन्ट सर्किटलगायतका चार सेट मेडिकल उपकरण एनपिएल समाज कल्याण संस्था वीरगञ्जसँगको