नारायणी डेभलपमेण्ट बैंकद्वारा कोरोना संक्रमितलाई सहयोग

चितवन रत्ननगर स्थित केन्द्रीय कार्यालय रहेको नारायणी डेभलपमेन्ट बैंकले वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रहेका कोरोना संक्रमितहरुलाई औषधि लगायतका सामग्री सहयोग गरेको छ ।देशका विभिन्न स्थानबाट उपचार गर्न आएका तथा कोभिड संक्रमितहरु देशभरी जारी निषेधाज्ञाका कारण उपचारमा प्रयोग हुने औषधिसमेत किन्न समस्या भएका बिरामीहरुलाई लक्षित गरी उक्त सहयोग गरिएको बैंक स्रोतले जनाएको छ ।त्यस्ता कोरोना […]

सम्बन्धित सामग्री

नारायणी डेभलपमेण्ट बैंकद्वारा कोरोना संक्रमितलाई सहयोग

जेठ ८, काठमाडौं । चितवनको रत्ननगरस्थित केन्द्रीय कार्यालय रहेको नारायणी डेभलपमेन्ट बैंकले हालै विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रहेका कोभिड संक्रमितहरुलाई औषधि लगायतका सामग्रीहरु सहयोग गरेको छ। देशका विभिन्न स्थानबाट उपचार गर्न अस्पताल आएका तथा कोभिडका विरामीहरुलाई लक्षित गरी उक्त सहयोग गरिएको कम्पनीले बताएको छ । त्यस्ता कोभिड प्रभावित विरामीहरुलाई अस्पताल फार्मेसीबाट नै औषधि लगायतका सामग्री निःशुल्क वितरण गर्ने व्यवस्था मिलाई अस्पताल प्रशासनको माध्यमद्वारा उक्त सहयोग प्रदान गरिएको  पनि कम्पनीले बताएको छ ।