म्यानमारमा जारी आन्दोलनमा थप दुई प्रदर्शनकारीको मृत्यु

२४ फागुन, काठमाडौं । सोमबार म्यानमार सैन्य कूको विरुद्धको प्रदर्शनको क्रममा प्रहरीको गोली लागेर दुई प्रदर्शनकारीको मृत्यु भएको छ । म्यानमारको सबैभन्दा ठूलो ट्रेड युनियनले आयोजना गरेको राष्ट्रव्यापी आम हडतालको क्रममा प्रहरीले गोली चलाएको हो …

सम्बन्धित सामग्री

इरानमा प्रदर्शन हिंस्रक बन्दै गएपछि राष्ट्रपतिले दिए छानबिनको आदेश

काठमाडौं : इरानमा हिजाफविरुद्ध जारी प्रदर्शन थप हिंस्रक बन्दै गएपछि राष्ट्रपति इब्राहिम रैसीले हिरासतमा महिलाको मृत्यु भएको घटनाको छानबिन गर्न आदेश दिएका छन्। गत सेप्टेम्बर १३ मा एक २२ वर्षीय युवतीलाई इरानी प्रहरीले हिजाफ नलगाएको आरोपमा गिरफ्तार गरेको थियो। महसा अमिनी नामकी ती युवतीको हिरासतमा मृत्यु भएको भन्दै प्रहरीले १६ सेप्टेम्बरमा परिवारलाई शव बुझाएको थियो। यो घटनापछि देशव्यापी रुपमा विरोध प्रदर्शन सुरु भएको हो। एक हप्तादेखि चर्किएको विरोधमा प्रहरी दमनबाट ३१ जना प्रदर्शनकारीक

म्यान्मारमा सैनिक दमन : थप ८० प्रदर्शनकारीको मृत्यु

म्यान्मारमा पछिल्लो हिंसामा परी ८० जनाको मृत्यु भएको छ। त्यहाँको सैनिक कु विरुद्ध प्रदर्शनमा उत्रिएकाहरु सैनिक हिंसामा मारिएका हुन्। यङ्गुन नजिकैको बागो शहरमा भएको उक्त हिंसामा थप प्रदर्शनकारीहरुको ज्यान गएको हुन सक्ने आँकलन गरिएको छ। किनकि त्यहाँको सैनिक सरकारले कहिले पनि हिंसामा मारिएका मानिसहरुको यकिन विवरण उपलब्ध नगराएको अन्तर्राष्ट्रिय सञ्चार…

म्यानमारमा सेनाविरुद्धको प्रदर्शनमा ११ जना मारिए

२६ चैत, काठमाडौं । म्यानमारमा सैन्य कू विरुद्धको प्रदर्शनमा सुरक्षाकर्मीले चलाएको गोली लागेर कम्तीमा ११ प्रदर्शनकारीको मृत्यु भएको छ । म्‍यानमारको उत्तरपश्चिमी सहर ताजेमा बिहीबार भएको प्रदर्शनमा निस्किएका प्रदर्शनकारीले पनि सुरक्षाकर्मीमाथि हाते बन्दुक र पेट्रोल बमले प्रहार गरेको स्थानीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । प्रदर्शनकारीले पनि प्रतिकार गर्न थालेपछि थप पाँच ट्रक सुरक्षाकर्मी परिचालन गरिएको […]

म्यानमारमा रक्तपात, सुरक्षाफौजले गोली चलाउँदा थप ३८ प्रदर्शनकारीको मृत्यु

काठमाडौं : सेनाले डेढ महिना अघि सत्ता हातमा  लिएपछि म्यानमारमा रक्तपात रोकिएको छ।  त्यसविरुद्ध म्यानमारका नागरिकले निरन्तर प्रदर्शन गरिरहेका छन्।  प्रदर्शनका क्रममा आइतबार एकै दिन कम्तिमा ३८ जना प्रदर्शनकारीको मृत्यु भएको अभियानकर्मीले बताएका छन्।आइतबारको प्रदर्शनमा मुख्य शहर यङ्गुनमा कम्तीमा २१ जनाको मृत्यु भएको र बाँकी देशका अन्य भागमा भएको बीबीसीले उल्लेख गरेको छ। सुरक्षा बलले यङ्गुनको हलिङ, थारयार क्षेत्रमा प्रदर्शनकारीमाथि गोली चलाएको थियो। प्रदर्शनकारी पनि लाठी र च

म्यानमारमा प्रहरीको गोली लागेर थप ७ प्रदर्शनकारीको मृत्यु

२७ फागुन, काठमाडौं । म्यानमारमा बिहीबार सेनाविरुद्ध भएको प्रदर्शनमा सात प्रदर्शनकारीको प्रहरीको गोली लागेर मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले दिएको जानकारीअनुसार बिहीबारको प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाएको हो । केही समयअघि मात्र एम्नेस्टी इन्टरनेशनलले म्यानमारको सेनाले आन्दोलनकारीमाथि ज्यादती गरेको बताएको थियो । बिहीबार म्यानमारको मियाइङ सहरमा सुरक्षाकर्मीको गोली लागेर ६ जना प्रदर्शनकारीको मृत्यु […]

म्यानमारमा प्रहरीको गोली लागेर थप एक प्रदर्शनकारीको मृत्यु

२१ फागुन, काठमाडौं । शुक्रबार म्यानमारमा सैन्य कूविरुद्धको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा थप एक प्रदर्शनकारीको मृत्यु भएको छ । म्यानमारको सेनाले सत्ता आफ्नो हातमा लिएको विषयमा अन्तर्राष्ट्रियरुपमा व्यापक आलोचना भइरहेको अवस्थामा अर्का एक प्रदर्शनकारीको मृत्यु …

भारतमा झडप: थप प्रदर्शनकारीको मृत्यु

भारतमा सरकारले ल्याएको नागरिकता संशोधनसम्बन्धी नयाँ कानुनको विरुद्ध शनिवार पनि देशका विभिन्न भागमा विरोध प्रदर्शन चर्किएका छन्।

इरानमा प्रदर्शन थप हिंसात्मक बन्दै, पाँच दिनमा २१ जनाको मृत्यु :: Pahilopost.com

तेहरान :  इरानमा सोमबार रातभर भएको प्रदर्शनका क्रममा थप नौ जनाको मृत्यु भएको छ। काहदेरिजान सहरमा रहेको प्रहरी चौकीमा ठूलो सङ्ख्यामा आएका प्रदर्शनकारी र सुरक्षाबलबीचको झडपको क्रममा ६ प्रदर्शनकारीको मृत्यु भएको छ। सो सहरको प्रहरी चौकीमा आक्रमण गर्न आएका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो।  इरानमा भइरहेको प्रदर्शनका क्रममा मृत्यु हुनेहरूको