इरानमा प्रदर्शन थप हिंसात्मक बन्दै, पाँच दिनमा २१ जनाको मृत्यु :: Pahilopost.com

तेहरान :  इरानमा सोमबार रातभर भएको प्रदर्शनका क्रममा थप नौ जनाको मृत्यु भएको छ। काहदेरिजान सहरमा रहेको प्रहरी चौकीमा ठूलो सङ्ख्यामा आएका प्रदर्शनकारी र सुरक्षाबलबीचको झडपको क्रममा ६ प्रदर्शनकारीको मृत्यु भएको छ। सो सहरको प्रहरी चौकीमा आक्रमण गर्न आएका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो।  इरानमा भइरहेको प्रदर्शनका क्रममा मृत्यु हुनेहरूको