म्यानमारमा प्रहरीको गोली लागेर थप एक प्रदर्शनकारीको मृत्यु

२१ फागुन, काठमाडौं । शुक्रबार म्यानमारमा सैन्य कूविरुद्धको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा थप एक प्रदर्शनकारीको मृत्यु भएको छ । म्यानमारको सेनाले सत्ता आफ्नो हातमा लिएको विषयमा अन्तर्राष्ट्रियरुपमा व्यापक आलोचना भइरहेको अवस्थामा अर्का एक प्रदर्शनकारीको मृत्यु …

सम्बन्धित सामग्री

म्यानमारमा सेनाविरुद्धको प्रदर्शनमा ११ जना मारिए

२६ चैत, काठमाडौं । म्यानमारमा सैन्य कू विरुद्धको प्रदर्शनमा सुरक्षाकर्मीले चलाएको गोली लागेर कम्तीमा ११ प्रदर्शनकारीको मृत्यु भएको छ । म्‍यानमारको उत्तरपश्चिमी सहर ताजेमा बिहीबार भएको प्रदर्शनमा निस्किएका प्रदर्शनकारीले पनि सुरक्षाकर्मीमाथि हाते बन्दुक र पेट्रोल बमले प्रहार गरेको स्थानीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । प्रदर्शनकारीले पनि प्रतिकार गर्न थालेपछि थप पाँच ट्रक सुरक्षाकर्मी परिचालन गरिएको […]

म्यानमारमा प्रहरीको गोली लागेर थप ७ प्रदर्शनकारीको मृत्यु

२७ फागुन, काठमाडौं । म्यानमारमा बिहीबार सेनाविरुद्ध भएको प्रदर्शनमा सात प्रदर्शनकारीको प्रहरीको गोली लागेर मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले दिएको जानकारीअनुसार बिहीबारको प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाएको हो । केही समयअघि मात्र एम्नेस्टी इन्टरनेशनलले म्यानमारको सेनाले आन्दोलनकारीमाथि ज्यादती गरेको बताएको थियो । बिहीबार म्यानमारको मियाइङ सहरमा सुरक्षाकर्मीको गोली लागेर ६ जना प्रदर्शनकारीको मृत्यु […]

म्यानमारमा जारी आन्दोलनमा थप दुई प्रदर्शनकारीको मृत्यु

२४ फागुन, काठमाडौं । सोमबार म्यानमार सैन्य कूको विरुद्धको प्रदर्शनको क्रममा प्रहरीको गोली लागेर दुई प्रदर्शनकारीको मृत्यु भएको छ । म्यानमारको सबैभन्दा ठूलो ट्रेड युनियनले आयोजना गरेको राष्ट्रव्यापी आम हडतालको क्रममा प्रहरीले गोली चलाएको हो …