म्यान्मारमा सैनिक शासन थप क्रुर बन्यो, एकै दिन ३८ प्रदर्शनकारीको मृत्यु : RajdhaniDaily.com - एकै दिन ३८ प्रदर्शनकारीको मृत्यु, म्यान्मारमा सैनिक शासन थप क्रुर बन्यो

म्यान्मारमा सैनिक शासन थप क्रुर बन्यो, एकै दिन ३८ प्रदर्शनकारीको मृत्यु: RajdhaniDaily.com | काठमाडौं । म्यानमारमा सुरक्षाकर्मीको गोलीबाट एकै दिन ३८ जनाको मृत्यु भएको छ । सैनिक शासकविरुद्ध प्रदर्शनमा उत्रिएकाहरुमाथि सुरक्षाकर्मीले गोली चलाउँदा - एकै दिन ३८ प्रदर्शनकारीको मृत्यु, म्यान्मारमा सैनिक शासन थप क्रुर बन्यो

सम्बन्धित सामग्री

इरानमा हिजाबविरोधी प्रदर्शन : कम्तीमा ७५ प्रदर्शनकारीको मृत्यु

एजेन्सी । इरानमा सुरु भएको हिजाव विरोधी प्रदर्शनमा ७५ जनाको मृत्यु भएको छ । ओस्लोमा रहेको मानवअधिकारवादी समूह इरान हुमन राइट्स (आइएचआर) ले उक्त जानकारी दिएको हो । आचरणसम्बन्धी प्रहरीको पक्राउपछि हिरासतमै मृत्यु भएकी एक युवतीको विषयलाई लिएर ११ दिनदेखि इरानमा सरकारविरोधी प्रदर्शनहरु भइरहेका छन् । प्रहरीसँगको झडपमा दर्जनौ प्रदर्शनकारीको मृत्यु भएको छ । तर […]

इरानमा हिजाबविरोधी प्रदर्शन : कम्तीमा ७५ प्रदर्शनकारीको मृत्यु

इरानमा सुरु भएको हिजावविरोधी प्रदर्शनमा ७५ जनाको मृत्यु भएको छ । ओस्लोमा रहेको मानवअधिकारवादी समूह इरान ह्यूमन राइट्स (आइएचआर)ले उक्त जानकारी दिएको हो ।आचरणसम्बन्धी प्रहरीको पक्राउपछि हिरासतमै मृत्यु भएकी एक युवतीको विषयलाई लिएर ११ दिनदेखि इरानमा सरकारविरोधी प्रदर्शनहरु भइरहेका छन् । प्रहरीसँगको झडपमा दर्जनौ प्रदर्शनकारीको मृत्यु भएको छ ।  तर इरानी अधिकारीहरुले भने प्रदर्शनमा ४१ जनाको मात्र मृत्यु भएको दाबी गरेको छ ।हिरासतपछि तीन दिन कोमामा रहेकी  २२ वर्षीया महसा अमिनीको १६ सेप्टेम्बरम

सुडानमा सैन्य शासन विरुद्धको आन्दोलन जारी

काठमाडौं । सुडानमा सैन्य ‘कु ‘को बिरोधमा भएको प्रदर्शनका क्रममा एक जना प्रदर्शनकारीको मृत्यु भएको छ । राजधानी खार्तुममा भएको प्रर्दशनका क्रममा प्रहरीको गोली लागि एक प्रदर्शनकारीको मृत्यु भएको हो। खार्तुम र ओमरदुरमान शहरमा एक साथ भेला भएका प्रदर्शनकारीहरुमाथि प्रहरीले लाठी चार्ज गर्नुका साथै दर्जनौं सेल अश्रुग्याँस प्रहार गर्दा केही प्रदर्शनकारी घाइते भएका छन् । […]

सुडानमा फेरि चर्कियो प्रदर्शन, सेनाले गोली वर्षाउँदा सात जनाको मृत्यु

सुडानमा गत वर्ष भएको सैन्य ‘कू’ को विरोधमा पुनः प्रदर्शन भएको छ । प्रदर्शनको क्रममा मङ्गलबार सात जना प्रदर्शनकारीको मृत्यु भएको छ ।

म्यानमारमा रक्तपात, सुरक्षाफौजले गोली चलाउँदा थप ३८ प्रदर्शनकारीको मृत्यु

काठमाडौं : सेनाले डेढ महिना अघि सत्ता हातमा  लिएपछि म्यानमारमा रक्तपात रोकिएको छ।  त्यसविरुद्ध म्यानमारका नागरिकले निरन्तर प्रदर्शन गरिरहेका छन्।  प्रदर्शनका क्रममा आइतबार एकै दिन कम्तिमा ३८ जना प्रदर्शनकारीको मृत्यु भएको अभियानकर्मीले बताएका छन्।आइतबारको प्रदर्शनमा मुख्य शहर यङ्गुनमा कम्तीमा २१ जनाको मृत्यु भएको र बाँकी देशका अन्य भागमा भएको बीबीसीले उल्लेख गरेको छ। सुरक्षा बलले यङ्गुनको हलिङ, थारयार क्षेत्रमा प्रदर्शनकारीमाथि गोली चलाएको थियो। प्रदर्शनकारी पनि लाठी र च

म्यानमारमा प्रहरीको गोली लागेर थप ७ प्रदर्शनकारीको मृत्यु

२७ फागुन, काठमाडौं । म्यानमारमा बिहीबार सेनाविरुद्ध भएको प्रदर्शनमा सात प्रदर्शनकारीको प्रहरीको गोली लागेर मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले दिएको जानकारीअनुसार बिहीबारको प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाएको हो । केही समयअघि मात्र एम्नेस्टी इन्टरनेशनलले म्यानमारको सेनाले आन्दोलनकारीमाथि ज्यादती गरेको बताएको थियो । बिहीबार म्यानमारको मियाइङ सहरमा सुरक्षाकर्मीको गोली लागेर ६ जना प्रदर्शनकारीको मृत्यु […]

म्यानमारमा प्रहरीको गोली लागेर थप एक प्रदर्शनकारीको मृत्यु

२१ फागुन, काठमाडौं । शुक्रबार म्यानमारमा सैन्य कूविरुद्धको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा थप एक प्रदर्शनकारीको मृत्यु भएको छ । म्यानमारको सेनाले सत्ता आफ्नो हातमा लिएको विषयमा अन्तर्राष्ट्रियरुपमा व्यापक आलोचना भइरहेको अवस्थामा अर्का एक प्रदर्शनकारीको मृत्यु …

म्यान्मारमा सेनाको गोलीबाट तीन प्रदर्शनकारीको मृत्यु

याङ्गुन । म्यान्मारको सेनाले चलाएको गोली लागेर आइतबार तीन जना सरकार विरोधी प्रदर्शनकारीको मृत्यु भएको छ । आइतबार बिहान समेत ठुलो सङख्यामा मानिसहरू सडकमा उत्रिएका थिए । सडकमा जतिसक्दो बढी मानिस उत्रिन अनलाइनमार्फत आम जनतालाई आह्वान गरिएको थियो । स्थानीय सञ्चार माध्यमका अनुसार दक्षिणी डावेई सहरमा आयोजित जुलुसमा सहभागीमाथि सेना र प्रहरीले गोली चलाउँदा तीन जनाको मृत्यु भएको र कम्तीमा २० जना घाइते भएका छन् । उद्धारकर्ता पाई ज हेइनले सेना, प्रहरीले चलाएको गोलीबाट तीन जनाको मृत्यु भएको तथा घाइतेलाई रबरको गोली लागेको बताए । उनले गोली लागेका व्यक्तिहरू अस्पतालमा ल्याउने क्रम रहेकाले घाइते वा मृतकको सङ्ख्या अरू बढ्न सक्ने जानकारी दिए । आइतबार अघिसम्म कम्तीमा पाँच जना प्रदर्शनकारीको मृत्यु भएको छ । भिड नियन्त्रण गर्नेक्रममा एक प्रहरी अधिकारीको पनि मृत्यु भएको सेनाले जनाएको छ । म्यान्मारमा सेनाले गत फेबु्रअरी १ मा तत्कालीन राष्ट्रपति र आङ सान सुकीको नेतृत्वमा रहेको सरकार अपदस्थ गरी सैनिकले सत्ता हातमा लिएको थियो । सेनाले राष्ट्रपति र सुकी दुवैलाई नजरबन्दमा राखेको छ भने सत्तारूढ नेसनल लिग फर डेमोक्रेसीका कैयौँ नेतालाई गिरफ्तार गरेको छ । (रासस–एएफपी)