काठमाडौं : सेनाले डेढ महिना अघि सत्ता हातमा लिएपछि म्यानमारमा रक्तपात रोकिएको छ। त्यसविरुद्ध म्यानमारका नागरिकले निरन्तर प्रदर्शन गरिरहेका छन्। प्रदर्शनका क्रममा आइतबार एकै दिन कम्तिमा ३८ जना प्रदर्शनकारीको मृत्यु भएको अभियानकर्मीले बताएका छन्।आइतबारको प्रदर्शनमा मुख्य शहर यङ्गुनमा कम्तीमा २१ जनाको मृत्यु भएको र बाँकी देशका अन्य भागमा भएको बीबीसीले उल्लेख गरेको छ। सुरक्षा बलले यङ्गुनको हलिङ, थारयार क्षेत्रमा प्रदर्शनकारीमाथि गोली चलाएको थियो। प्रदर्शनकारी पनि लाठी र च