भारतमा झडप: थप प्रदर्शनकारीको मृत्यु

भारतमा सरकारले ल्याएको नागरिकता संशोधनसम्बन्धी नयाँ कानुनको विरुद्ध शनिवार पनि देशका विभिन्न भागमा विरोध प्रदर्शन चर्किएका छन्।

सम्बन्धित सामग्री

नागरिकता विधेयकका कारण उत्तर प्रदेश अशान्त, २१ जिल्लामा इन्टरनेट बन्द

लखनउ : भारतमा नागरिकता संशोधन विधेयक (सीएए) र नेशनल पपुलेसन रजिस्टर (राष्ट्रिय जनगणना) 'एनपीआर' को विषयलाई लिएर दुई हप्तायता विरोध प्रदर्शन भइरहेको छ। राजधानी नयाँ दिल्ली लगायत असाम, बैगलोर, कोलकत्ता लगायतका स्थानमा प्रदर्शन भइरहेको छ। प्रहरीसँगको मुठभेडमा २५ जना भन्दा धेरै प्रदर्शनकारीको मृत्यु भइसकेको छ। २८ मध्ये सबैभन्दा धेरै व्यक्तिको

भारतमा नागरिकता संसोधन विरोधमा उत्रिएका ३ प्रदर्शनकारीको मृत्यु

नयाँ दिल्ली। नागरिकता संशोधन ऐनको विरोध प्रदर्शनका क्रममा भारतमा तीन प्रदर्शनकारीको मृत्यु भएको छ । बिहीबार कर्नाटकको मंगलरुमा प्रहरीको गोली लागेर २ जनाको मृत्यु भएको हो । त्यस्तै, उत्तर प्रदेशको लखनउमा एक ...