म्यान्मारमा सैनिक दमन : थप ८० प्रदर्शनकारीको मृत्यु

म्यान्मारमा पछिल्लो हिंसामा परी ८० जनाको मृत्यु भएको छ। त्यहाँको सैनिक कु विरुद्ध प्रदर्शनमा उत्रिएकाहरु सैनिक हिंसामा मारिएका हुन्। यङ्गुन नजिकैको बागो शहरमा भएको उक्त हिंसामा थप प्रदर्शनकारीहरुको ज्यान गएको हुन सक्ने आँकलन गरिएको छ। किनकि त्यहाँको सैनिक सरकारले कहिले पनि हिंसामा मारिएका मानिसहरुको यकिन विवरण उपलब्ध नगराएको अन्तर्राष्ट्रिय सञ्चार…

सम्बन्धित सामग्री

म्यानमारमा दिउँसो सय बढीको नरसंहार, राती सैनिक कमाण्डरहरुको भव्य पाटी !

काठमाडौं । शनिबार म्यानमारका सेनाले प्रदर्शनकारीहरूमाथि हिंस्रक दमन गरेको छ । सेना र प्रदर्शनकारीबीच भएको झडपमा परेर ११४ जना प्रदर्शनकारीको मृत्यु भएको छ । सशस्त्र बल दिवस मनाइरहेको सेनाले प्रदर्शनकारीमाथि हिंस्रक दमन गर्दा एकैदिन त्यतिधेरै प्रदर्शनकारीहरूको मृत्यु भएको हो ।म्यानमारको सेनाको उक्त हिंस्रक दमनको विश्वव्यापी रुपमा क...

म्यानमारमा व्यापक सैनिक दमन, ८९ प्रदर्शनकारीको मृत्यु

शनिबार नै त्यहाँ ‘नेसनल आम्र्ड फोर्सेज डे’ परेको थियो। सैनिक ‘कु’ को चर्को विरोध भइरहेका बेला सेनाले पनि व्यापक दमन गरेपछि उक्त संख्यामा प्रदर्शनकारीको मृत्यु भएको असिस्टेन्स एसोसिएसन फर पोलिटिकल प्रिजनर्स (एएपिपी) ले जनाएको छ। मृत्यु हुनेमा बालबालिका पनि छन्।

म्यानमारमा सेनाले चलाएको गोली लागेर १८ प्रदर्शनकारीको मृत्यु

म्यान्मारको सेनाले चलाएको गोली लागेर आइतबार १८ प्रदर्शनकारीको मृत्यु भएको छ। सेनाले केही दिनदेखि प्रदर्शनकारीमाथि व्यापक दमन गर्न थालेको छ। सैनिक कूका नेताहरूले प्रदर्शन रोक्न आग्रह गरे पनि त्यसको कुनै सङ्केत नदेखिएपछि प्रहरी गोली चलाएको जनाएको छ।

म्यान्मारमा सेनाले चलाएको गोली लागेर तीन प्रदर्शनकारी मारिए

म्यान्मारको सेनाले चलाएको गोली लागेर आइतबार तीन जना सरकार विरोधी प्रदर्शनकारीको मृत्यु भएको छ ।सेनाले केही दिनदेखि प्रदर्शनकारीमाथि व्यापक दमन गर्न थालेको छ । सेनाले अपदस्थ गरेकी बर्मेली नेतृ आङ सान सुकीलाई नजरबन्दबाट मुक्त गर्न र सेनाले लिएको सत्ता फिर्ता गर्न माग गर्दै म्यान्मारको सबैभन्दा ठूलो शहर याङ्गुन समेत देशका सबैजसो श...