तेह्रथुममा बहुविवाह गर्ने वडासदस्य पक्राउ

तेह्रथुम जिल्लाको आठराई गाउँपालिकामा बहुविवाह गर्ने वडा सदस्यलाई प्रहरीले पक्राउ गरेको छ । आठराई गाउँपालिका–६ का वडासदस्य तेजबिक्रम कन्दङवालाई प्रहरीले पक्राउ गरेको हो ।वडा सदस्य कन्दङवाले अर्को श्रीमती घरमा ल्याएपछि उनका श्रीमती विष्णु कन्दङवाले प्रहरीमा जाहेरी दिएपछि प्रहरीले पक्राउ गरेको हो । कन्दङवाले गत शनिबार दोस्रो विवाहका लागि अर्कैको श्रीमती हरिकला आचार्यलाई घरमा भित्रियाएका थिए […]