चुनाव प्रचारका लागि कांग्रेसले बनायो ७१ कलाकार सम्मिलित उपसमिति

काठमाडौं । नेपाली कांग्रेसले आसन्न स्थानीय तहको निर्वाचनका लागि ७१ जना कलाकारलाई समेटेर सांस्कृतिक समन्वय प्रचारप्रसार उपसमिति गठन गरेको छ । डीबी गुरुङ संयोजक रहेको उपसमितिमा वसन्त सापकोटा, सरिता लामिछाने, राधिका हमाल, विमलराज क्षेत्री, रामजी खाँण, तपेन्द्र विश्वकर्मा लगायत छन् । वैशाख ३० गते हुन लागेको स्थानीय चुनावमा यी कलाकारले पार्टीको प्रचारप्रसार गर्ने कांग्रेसले जनाएको […]

सम्बन्धित सामग्री

कांग्रेसद्वारा चुनाव परिचालन समिति गठन (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसले चुनवा परिचालन समिति गठन गरेको छ । कांग्रेसले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ११० सदस्यीय केन्द्रीय चुनाव परिचालन समिति गठन गरेको हाे । सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य तथा पूर्व उपसभापति गोपालमान श्रेष्ठको संयोजकत्वमा ११० सदस्यीय चुनाव परिचालन समिति गठन गरेका हुन् । चुनाव परिचालन समितिका सदस्यहरुको नामावली […]

कांग्रेसले गठबन्धन नगरी चुनाव जित्नै नसक्ने अवस्थामा कसले पुर्यायो

पाँचदलीय गठबन्धनको नेतृत्व गर्दै सत्तासीन रहेको नेपाली कांग्रेसले सम्पन्न स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर सबैभन्दा बढी पालिकामा विजयी भयो । अब संघीय र प्रदेशसभा निर्वाचनमा पनि गठबन्धनको अपरिहार्यता देखाइएको छ । नेपाली कांगेसमा असन्तष्ट समूहले पहिले पनि एक्लै चुनाव लड्नुपर्ने र संघीय संसद तथा प्रदेशसभामा एक्लै लड्नुपर्ने बताइरहँदा पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा भने …

कांग्रेसले गठन गर्‍यो चुनाव परिचालनका लागि सचिवालय

काठमाडौँ – कांग्रेसले स्थानीय तहको चुनाव परिचालनका सचिवालय गठन गरेको छ। यसअघि उपसभापति पूर्णबहादुर खड्को संयोजकत्वमा गठन भएको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति गठन भएको थियो। मंगलबार खड्काले ६ सदस्यीय सचिवालय बनाएका हुन्। समितिमा केन्द्रीय सदस्य नानु वास्तोला, डा. सुरेश आचार्य, डा. प्रभु वुढाथोकी, राजेन्द्रप्रसाद पौडेल, कृष्ण केसी र गेजा शर्मा वाग्ले रहेको मुख्य […]

धनकुटामा गठबन्धनको एउटै चुनाव चिन्ह

धनकुटा : बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनले धनकुटाका ७ वटै स्थानीय तहबाट एउटै चुनाव चिन्हबाट उम्मेदवारी दिने तयारी गरेका छन्।३ नगरपालिका र ४ गाउँपालिका रहेको धनकुटामा माओवादी केन्द्र र नेपाली कांग्रेसले एउटै चुनाव चिन्हबाट चुनाव लड्ने तयारी गरेका हुन्।नेताहरुका अनुसार एउटै चुनाव चिन्हबाट निर्वाचनका जानका लागि कानुनी जटिलता समाधानका बारेमा छलफल भइरहेको छ।प्रमुख वा उपप्रमुख तथा अध्यक्ष उपाध्यक्षमा आ–आफ्नै चुनाव चिन्हबाट लड्ने र वडामा अध्यक्षदेखि सदस्यहरु जुन

स्थानीय तहको चुनाव आउन दुई महिना बाँकी : दलहरु चुनाव केन्द्रित अभियानमा

काठमाण्डाै - स्थानीय तहको चुनाव आउन दुई महिना बाँकी रहँदा दलहरु चुनाव केन्द्रित अभियानमा जुटेका छन् । नेपाली कांग्रेसले हिजोदेखि घरघर पुग्ने अभियान सुरु गरेको छ । एक महिनासम्म चल्ने अभियानमा गाउँ घरमा पार्टीको अवस्था बुझ्ने र त्यसपछि चुनावी रणनीति बनाउने कांग्रेसले जनाएको छ । अभियानका लागि कांग्रेसले सबै जिल्लामा पार्टीका केन्द्रीय प्रतिनिधि खटाएको छ । यस्तै एमालेले पनि चुनाव केन्द्रित कार्यक्रम थालिसकेको छ । एमालेका केन्द्रीय नेताहरू केही दिनदेखि नै देशदौडाहमा व्यस्त देखिएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली आफैँ विभ...

कांग्रेसले चुनाव केन्द्रित अभियानमा सुदूरपश्चिममा केन्द्रीय सदस्य खटायाे

बैतडी । नेपाली कांग्रेसले देशभर सञ्चालन गर्न लागेको चुनाव केन्द्रित प्रचारप्रसार अभियानका लागि सुदूरपश्चिममा पनि केन्द्रीय सदस्य खटाएको छ । कांग्रेसले स्थानीय तह निर्वाचनलाई केन्द्रित गरी यही २९ गते फागुनदेखि एक महिनासम्म अभियान सञ्चालन गर्न लागेको नेपाली कांग्रेसका जिल्ला सचिव देवराज जोशीले जानकारी दिनुभयो । स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान […]

चुनावका लागि कांग्रेसले खटायो ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि (नामावलीसहित)

नेपाली कांग्रेसले स्थानीय तह चुनाव केन्द्रित एक महिने अभियानका लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ।...

चुनाव प्रचार अभियानमा कांग्रेसले खटायो केन्द्रीय नेता

२४ फागुन, काठमाडौं । नेपाली कांग्रेसले देशभर सञ्चालन हुने चुनाव केन्द्रित प्रचार अभियानमा केन्द्रीय सदस्य खटाएको छ । कांग्रेसले स्थानीय तह निर्वाचनलाई केन्द्रित गरी २९ फागुनदेखि एक महिनासम्म अभियान सञ्चालन गर्दैछ । सो अभियानका लागि जिल्ला जिल्लामा केन्द्रीय सदस्य खटाएको हो । कांग्रेस शीर्ष नेताहरुको बैठकले केन्द्रीय सदस्य र उनीहरु खटिने जिल्लाको नाम टुंगो लगाएको […]

कांग्रेसले चुनाव प्रचारका लागि ७७ वटै जिल्लामा केन्द्रीय नेता खटाउने

२३ फागुन, काठमाडौं । नेपाली कांग्रेसले आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको प्रचार प्रसारका लागि ७७ वटै जिल्लामा केन्द्रीय सदस्य खटाउने भएको छ । सबै जिल्लामा चुनावी प्रचार अभियानमा केन्द्रीय सदस्यलाई प्रतिनिधिका रुपमा खटाउन लागिएको कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए । कांग्रेसले २९ फागुनमा चुनाव प्रचार अभियान सुरु गर्दैछ । हाल जिल्ला जाने […]

तीनै तहको चुनाव कांग्रेस एक्लै लड्छः उपसभापति निधी

जनकपुरधाम– नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधीले कांग्रेसले तीनै तहको चुनाव एक्लै लड्ने बताएका छन्। बिहीबार जनकपुरमा कांग्रेस प्रदेश २ को प्रथम अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपसभापति निधीले बहुतको सरकारको लागि कांग्रेसले तीनै तहमा एक्लै चुनाव लड्नुपर्ने बताए। संविधान र संघीय लोकतान्त्रिक व्यवस्थालाई संस्थागत गर्न कांग्रेसले सरकारको नेतृत्व गर्नुपर्ने बताउँदै उपसभापति निधीले भने, ‘यदि हामी […]