कांग्रेसले गठन गर्‍यो चुनाव परिचालनका लागि सचिवालय

काठमाडौँ – कांग्रेसले स्थानीय तहको चुनाव परिचालनका सचिवालय गठन गरेको छ। यसअघि उपसभापति पूर्णबहादुर खड्को संयोजकत्वमा गठन भएको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति गठन भएको थियो। मंगलबार खड्काले ६ सदस्यीय सचिवालय बनाएका हुन्। समितिमा केन्द्रीय सदस्य नानु वास्तोला, डा. सुरेश आचार्य, डा. प्रभु वुढाथोकी, राजेन्द्रप्रसाद पौडेल, कृष्ण केसी र गेजा शर्मा वाग्ले रहेको मुख्य […]

सम्बन्धित सामग्री

माओवादीको प्रदेश सचिवालय गठन प्रक्रिया खारेज

१४ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रदेशस्तरमा बनाउने तयारी गरिरहेको सचिवालय गठन प्रक्रिया स्थगित गरेको छ । बुधबार बसेको पार्टीको पदाधिकारी बैठकमा नेताहरूले विधानको कार्यान्वयनमा यसले असर पुग्ने भन्दै विरोध जनाएपछि त्यसलाई खारेज गर्ने निर्णय गरेको एक पदाधिकारीले अनलाइनखबरलाई बताए । उनका अनुसार माओवादीले प्रदेश तहमा केन्द्रको जस्तै सचिवालय गठनका लागि केन्द्रीय सदस्यको बीचमा […]

माओवादीको सुदूरपश्चिम प्रदेश सचिवालय गठन, डिलाराम आचार्य संयोजक

१३ पुस, धनगढी । नेकपा माओवादी केन्द्रको केन्द्रीय सचिव डिलाराम आचार्यको नेतृत्वमा सुदूरपश्चिम प्रदेश सचिवालय गठन गरेको छ । सचिवालय सदस्यमा स्थायी समिति सदस्य खगराज भट्ट, केन्द्रीय सदस्य हरिलाल ज्ञवाली, हेमराज भट्टराई, नेपबहादुर चौधरी, बीरमान चौधरी, लक्ष्मणदत्त जोशी, बिना मगर, त्रिलोचन भट्ट र शरद सिंह भण्डारी छन् । यो सचिवालयमा प्रदेश अध्यक्ष पदेन सदस्य रहन्छन् […]

रास्वपाको १२ सदस्यीय सचिवालय गठन, यी हुन् पदाधिकारीहरु

काठमाडौं,१३ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीले १२ जना रहेको सचिवालय गठन गरेको छ । रास्वपाको जलेश्वरमा बसेको संसदीय दलको बैठकले १२ सदस्यीय पदाधिकारी गठन गरेको हो । रास्वपाले स्वर्णिम वाग्लेलाई उपसभापति, सुमना श्रेष्ठ र विपिन आचार्यलाई सहमहामन्त्री बनाएको छ । कोषाध्यक्षमा लिमा अधिकारी र सहकोषध्यक्षमा दीपक बोहोरालाई थप गरिएको छ । सचिवालयमा संसदीय दलका उपनेता […]

नेपाल प्रेस युनियनको केन्द्रीय सचिवालय गठन

काठमाडौं । नेपाल प्रेस युनियनको केन्द्रीय सचिवालयले पूर्णता पाएको छ । युनियनका अध्यक्ष शिव लम्सालले विधानको व्यवस्थाअनुसार नौ सदस्यीय सचिवालय गठन गरेका हुन् ।  सचिवालयमा अध्यक्ष लम्सालसहित वरिष्ठ उपाध्यक्ष प्रेम केसी, उपाध्यक्षहरु नकुल अर्याल, भीष्मराज

एमालेले गठन गर्याे केन्द्रीय निर्वाचन परिचालन सचिवालय

काठमाडाैं : नेकपा (एमाले)ले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर बनाएको केन्द्रीय निर्वाचन परिचालन कमिटीको सचिवालय गठन गरेको छ।आईतवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टीको केन्द्रीय निर्वाचन परिचालन कमिटीको पहिलो बैठकले ३४ सदस्यीय सचिवालय गठन गर्ने निर्णय गरेको हो।बैठकले पार्टीका उपमहासचिव विष्णु रिमाललाई केन्द्रीय निर्वाचन परिचालन कमिटी र त्यसले बनाएको सचिवालयको पनि सचिवको जिम्मेवारी तोकेको छ। अध्यक्ष केपी शर्मा ओलीले बैठकमा प्रस्तुत गरेकाे साे प्रस्ताव सर्वसम

एमालेमा निर्वाचन परिचालन सचिवालय गठन

काठमाडौँ,१२ भदौ । नेकपा (एमाले) को केन्द्रीय निर्वाचन परिचालन कमिटीको आजको पहिलो बैठकले ३४ सदस्यीय सचिवालय गठन गरेको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि गठित सो चार सय ५१ सदस्यीय कमिटीका संयोजक एवं पार्टीका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा भएको बैठकले सचिवालय गठन गरेको […]

एमाले केन्द्रीय निर्वाचन परिचालन कमिटीको सचिवालय गठन

काठमाडौ., १२ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आफ्नो केन्द्रीय निर्वाचन परिचालन कमिटीको सचिवालय गठन गरेको छ । आज (आइतबार) बसेको केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठकले ३४ सदस्यीय केन्द्रीय सचिवालय गठन गरेको हो । बैठकले निर्वाचन परिचालन कमिटी सचिवको जिम्मा उपमहासचिव विष्णु रिमाललाई दिएको छ । गत साउन २६ गते बसेका एमालेको सचिवालय […]

एमालेले गर्‍याे निर्वाचन परिचालन सचिवालय गठन

काठमाडाैँ- नेकपा एमालेको केन्द्रीय निर्वाचन परिचालन कमिटीको आजको पहिलो बैठकले ३४ सदस्यीय सचिवालय गठन गरेको छ। आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि गठित सो चार सय ५१ सदस्यीय कमिटीका संयोजक एवं पार्टीका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा भएको बैठकले सचिवालय गठन गरेको हो। सो कमिटीको सचिवको […]

एमाले हुम्लाद्वारा सचिवालय र विभाग गठन

सिमकोट – जिल्ला अधिवेशनपछि गठन हुन नसकेको एमाले हुम्लाको सचिवालय र विभाग गठन गरेको छ। दुुई दिनसम्म सदरमुकाम सिमकोटमा सञ्चालन भएको जिल्ला कमिटीको बैठक पार्टीका ती संरचना गठन गरेको हो। एमाले अध्यक्ष कलबहादुुर हमालले जिल्ला कमिटीको तेस्रो बैठकका निर्णय सार्वजनिक गर्दै ३७ सदस्यीय सचिवालय र दश वटा विभाग गठन गरिएको जानकारी दिए। उनले त्यसैगरी बैठकले […]

कांग्रेसको निर्वाचन केन्द्रीय परिचालन समिति सचिवालय गठन

काठमाडौँ– नेपाली कांग्रेसका उपसभापति एवं स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिका संयोजक पूर्णबहादुर खड्काले ‘स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति सचिवालय’ गठन गरेका छन् । उनले आज पार्टीका केन्द्रीय सदस्य नानु बाँस्तोलाको संयोजकत्वमा सचिवालय गठन गरेको पार्टी कार्यालयले जनाएको छ । सचिवालय सदस्यमा डा. सुरेश आचार्य, डा. प्रभु बुढाथोकी, राजेन्द्रप्रसाद पौडेल, कृष्ण केसी र गेजा […]