कांग्रेसले गठबन्धन नगरी चुनाव जित्नै नसक्ने अवस्थामा कसले पुर्यायो

पाँचदलीय गठबन्धनको नेतृत्व गर्दै सत्तासीन रहेको नेपाली कांग्रेसले सम्पन्न स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर सबैभन्दा बढी पालिकामा विजयी भयो । अब संघीय र प्रदेशसभा निर्वाचनमा पनि गठबन्धनको अपरिहार्यता देखाइएको छ । नेपाली कांगेसमा असन्तष्ट समूहले पहिले पनि एक्लै चुनाव लड्नुपर्ने र संघीय संसद तथा प्रदेशसभामा एक्लै लड्नुपर्ने बताइरहँदा पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा भने …

सम्बन्धित सामग्री

कांग्रेसले आगामी निर्वाचनमा गठबन्धन गर्दैनः शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीले आगामी निर्वाचनमा गठबन्धन नगरी चुनाव लड्ने बताएका छन् । बिपी स्मृति सामुदायिक सहकारी अस्पताल लिमिटेडको १६औँ वार्षिक साधारणसभामा न आगामी निर्वाचनमा नेपाली कांग्रेसले गठबन्धन नगर्ने स्पष्ट पारेका हुन् । नेता डा कोइरालाले राष्ट्रियसभामा समावेशी र समानुपातिक निर्वाचन प्रणाली र प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित हुने निर्वाचन प्रणाली लागू […]

अब कांग्रेसले कसैसँग गठबन्धन गर्दैन : गगन थापा

पर्वत – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी आमचुनावमा नेपाली कांग्रेसका कार्यकर्ताले अन्य दलको चुनाव चिह्नमा मतदान गर्न नपर्ने बताएका छन् । दलको गठबन्धनमा लागेर कांग्रेस अस्तव्यस्त बनेको बताउँदै विसं २०८४ को चुनावमा नेपाली कांग्रेसले कसैसँग पनि गठबन्धन नगर्ने दाबी गरे । नेपाली कांग्रेस पर्वत ‘क’ को क्षेत्रीय सम्मेलनलाई आज कुश्माबजारमा सम्बोधन गर्दै थापाले गठबन्धनको […]

कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं : नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ। चुनावी समीक्षा तथा समसामयिक राजनीतिबारे छलफल गर्न का‌ग्रेसले पुस २२ गते शुक्रबार बैठक बोलाएको हो। बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्नेगरी बोलाइएको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। गठबन्धन गरेर चुनाव लडेको नेपाली कांग्रेस अहिले गठबन्धन भत्किएपछि राजनीतिको केन्द्रबाट ओझेलमा परेको छ। संघमा एमालेसहितको नयाँ गठबन्धनको सरकार बनिसकेको छ भने सातै प्रदे

कांग्रेस नेता बलायर भन्छन्  : डोटीमा गठबन्धन आवश्यक छैन, एक्लै चुनाव लड्छौं

१५ भदौ, डोटी । नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति एवं पूर्वमन्त्री वीरबहादुर बलायरले डोटीमा गठबन्धन नगरी कांग्रेस एक्लैले चुनाव लड्ने बताएका छन् । ४ मंसिरको चुनावमा वर्तमान सत्ता साझेदार दलहरुबीच चुनावी तालमेल गर्ने निर्णय भएको भए पनि डोटीमा चुनावी तालमेल नहुने बलायरले वताए । ‘स्थानीय तहको निर्वाचनबाट जनताले डोटीमा कांग्रेसले नेतृत्व पाउन पर्छ प्रष्ट सन्देश […]

गोरखामा गठबन्धन टुट्यो, कांग्रेस एक्लै चुनाव लड्ने

गोरखामा कांग्रेस एक्लै चुनाव लड्ने भएको छ। कांग्रेस जिल्ला कार्य समितिको आज बसेको बैठकले स्थानीय निर्वाचनमा कांग्रेसले एक्लै चुनावी प्रतिषपर्धा गर्ने निर्णय गरेको सभापति नन्दप्रसाद न्यौपानेले बताए।...

संघीय चुनाव नहुदाँसम्म गठबन्धन निरन्तर रहन्छः गृहमन्त्री खाँड

म्याग्दी – गृहमन्त्री बालकृष्ण खाँडले संसद्को अंकगणित फेरबदल नहुँदासम्म गठबन्धन निरन्तर रहने बताए । नेपाली कांग्रेसले बेनीमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा खाँडले तीनतहको निर्वाचनसम्म सत्ता गठबन्धन आवश्यक रहेको बताएका थिए ।‘स्थानीय निर्वाचनमा मात्रै होइन प्रदेश र संघीय निर्वाचनमा पनि गठबन्धन भएमा मात्रै विजयी हुन्छौं’, उनले भने ।निर्वाचनमा गठबन्धनमा आबद्ध पार्टीहरूलाई पनि उचित स्थान दिनुपर्ने […]

कांग्रेसले गठबन्धन गरेन भने पनि हामी रुनेवाला छैनौंः चित्रबहादुर केसी

काठमाडौं, १७ माघ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आगामी निर्वाचनमा नेपाली कांग्रेसले गठबन्धन गरेन भने पनि आफ्नो पार्टी रुनेवाला नभएको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता केसीले भने, “हामी जितहारको हिसाबले राजनीति गर्दैनौं । कसको आड लागेर चुनाव जितित्छ भने राष्ट्रिय जनमोर्चा […]

निर्वाचनमा कांग्रेसले कसैसँग गठबन्धन गर्दैन : कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आउने निर्वाचनमा कांग्रेसको कुनै पनि राजनीतिक दलसँग गठबन्धन नहुने बताएका छन् ।शनिबार इनरुवामा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले अब हुने स्थानीय, प्रदेश र सङ्घीय निर्वाचनमा कुनै पनि राजनीतिक दलसँग कांग्रेसको गठबन्धन नहुने स्पष्ट पारेका हुन् । नेता कोइरालाले भने, ‘अब कांग्रेस एक्लै चुनाव लड्छ । कांग्रेसका नेता तथा कार्यकर्ताले अबको […]

वैशाखमा चुनाव हुन्छ, कांग्रेसले कसैसँग गठबन्धन गर्दैन : गगन थापा

गोरखा– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी चुनावमा कांग्रेसले कुनै पार्टीसँग पनि गठबन्धन नगर्ने बताएका छन् । शुक्रबार नेपाली कांग्रेस जिल्ला कार्यसमिति गोरखाले आयोजना गरेको अगुवा कार्यकर्ता प्रशिक्षणमा मन्तव्य राख्दै थापाले यस्तो बताएका हुन् । उनले भने, ‘अघिल्लो पटक राष्ट्रिय परिस्थिति नै त्यस्तै बनेको थियो, यो पटक त्यस्तो बन्दैन । कांग्रेसका कार्यकर्ताले अबको चुनावमा रुख […]

वैशाखमा चुनाव हुन्छ, कांग्रेसले कसैसँग गठबन्धन गर्दैन : गगन थापा

गोरखा । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी चुनावमा कांग्रेसले कुनै पार्टीसँग पनि गठबन्धन नगर्ने बताएका छन् । शुक्रबार नेपाली कांग्रेस जिल्ला कार्यसमिति गोरखाले आयोजना गरेको अगुवा कार्यकर्ता प्रशिक्षणमा मन्तव्य राख्दै थापाले यस्तो बताएका हुन् । उनले भने, ‘अघिल्लो पटक राष्ट्रिय परिस्थिति नै त्यस्तै बनेको थियो, यो पटक त्यस्तो बन्दैन । कांग्रेसका कार्यकर्ताले अबको चुनावमा रुख […] The post वैशाखमा चुनाव हुन्छ, कांग्रेसले कसैसँग गठबन्धन गर्दैन : गगन थापा appeared first on राजधानी राष्ट्रिय दैनिक.