कांग्रेसद्वारा चुनाव परिचालन समिति गठन (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसले चुनवा परिचालन समिति गठन गरेको छ । कांग्रेसले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ११० सदस्यीय केन्द्रीय चुनाव परिचालन समिति गठन गरेको हाे । सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य तथा पूर्व उपसभापति गोपालमान श्रेष्ठको संयोजकत्वमा ११० सदस्यीय चुनाव परिचालन समिति गठन गरेका हुन् । चुनाव परिचालन समितिका सदस्यहरुको नामावली […]

सम्बन्धित सामग्री

बारा–४ मा सत्ता गठबन्धनद्वारा चुनाव परिचालन समिति गठन

आसन्न निर्वाचनमा बारा क्षेत्र नं ४ मा प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि कांग्रेसका क्षेत्रीय सभापतिको नेतृत्वमा चुनाव परिचालन समिति गठन भएको छ ।सोमवार बसेको ५ दलीय वाम लोकतान्त्रिक गठबन्धनको बैठकले बारा–४ का कांग्रेस क्षेत्रीय सभापति सुनिल गुप्ताको अध्यक्षतामा माओवादी केन्द्रका प्रेम बराल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सीताराम गुप्ता रहनेगरी समितिमा गठन गरिएको हो ।आसन्न निर्वाचनका लागि बारा–४ मा सत्ता गठबन्धन उम्मेदवार किसान श्रेष्ठ र प्रदेशसभा सदस्य तर्फ ४ (क)

कांग्रेसद्वारा निर्वाचन परिचालन समिति गठन (सूचीसहित)

काठमाडौँ – नेपाली कांग्रेसले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै चुनाव परिचालन समिति गठन गरेको छ । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसको विधान अनुसार आइतबार ११० सदस्यीय “प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन—२०७९, केन्द्रीय परिचालन समिति” गठन गरेका हुन् । उक्त समितिको संयोजकमा पार्टीका केन्द्रीय कार्यसमितिका सदस्य एवं पूर्व […]

गोपालमान श्रेष्ठको संयोजकत्वमा कांग्रेसले बनायो चुनाव परिचालन समिति (सूचीसहित)

३० असोज, काठमाडौं । नेपाली कांग्रेसले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ११० सदस्यीय केन्द्रीय परिचालन समिति गठन गरेको छ । सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य तथा पूर्व उपसभापति गोपालमान श्रेष्ठको संयोजकत्वमा ११० सदस्यीय चुनाव परिचालन समिति गठन गरेका हुन् । जसको सदस्यमा डा. रामशरण महत, डा. प्रकाशशरण महत, उमा रेग्मी, जिपछिरिङ लामा, […]

कांग्रेसको चुनाव परिचालन समिति संयोजकमा श्रेष्ठ

नेपाली कांग्रेसले आसन्न निर्वाचनका लागि केन्द्रीय निर्वाचन परिचालन समिति गठन गरेको छ । सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार पूर्वउपसभापति गोपालमान श्रेष्ठको संयोजकत्वमा ११० सदस्यीय केन्द्रीय निर्वाचन परिचालन समिति गठन गरेका हुन् ।

बाबुरामको नेतृत्वमा घोषणापत्र, महिन्द्रको नेतृत्वमा चुनाव परिचालन

नेपाल समाजवादी पार्टीले अध्यक्ष डा. बाबुराम भट्टराईको नेतृत्वमा घोषणापत्र लेखन तथा अर्का अध्यक्ष महिन्द्र राय यादव संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरेको छ । नेपाल समाजवादी पार्टी र माओवादी केन्द्रले आसन्न...

तनहुँमा कांग्रेसका पुर्व सहमहामन्त्री जोशी समुहले एमालेसँग चुनावी तालमेल गर्ने

काठमाडौं, ४ बैशाख । तनहुँमा नेपाली कांग्रेसका पुर्व सहमहामन्त्री गोविन्दराज जोशी समुहसँग नेकपा (एमाले)ले तालमेल गर्ने भएको छ । शनिबार भएको दुईपक्षबीचको छलफलपछि आगामी बैशाखमा हुने निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति भएको हो । साथै हिजो भएको छलफलमा जोशी समुहका ४ जना र एमालेको तर्फबाट ४ जना गरी ८ जनाको सदस्यीय चुनाव परिचालन समिति गठन […]

सत्ता गठबन्धनको चुनाव परिचालन समितिको बैठक बुधबार बस्ने

काठमाडौँ । सत्ता गठबन्धनको स्थानीय तह चुनाव परिचालन तथा अनुगमन समितिको बैठक भोलि (बुधबार) दिउँसो २ बजे बस्ने भएको छ । आज (मंगलबार) बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले स्थानीय तहको निर्वाचनका लागि काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा चुनाव परिचालन तथा अनुगमन समिति गठन गरेको थियो । सम्बन्धित समाचार : काँग्रेस नेता […]

कांग्रेसको चुनाव परिचालन समितिले काम थाल्यो

नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिले आगामी निर्वाचनलाई लक्षित गर्दै काम सुरु गरेको छ । मंगलबार सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले स्थानीय चुनावका लागि उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा केन्द्रीय चुनाव परिचालन समिति गठन गरेको थियो ।

जसपाले बनायो उच्चस्तरीय चुनाव परिचालन समिति

काठमाडौं, चैत ७ । जनता समाजवादी पार्टी (जसपा) ले वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि उच्चस्तरीय स्थानीय चुनाव परिचालन मुलसमिति गठन गरेको छ। पार्टीका वरिष्ठ नेता अशोक राईको नेतृत्वमा गठित समितिले २२ सदस्यीय समिति गठन गर्ने निर्णय गरेको छ। राई नेतृत्वको समितिले विभिन्न समिति तथा उपसमितिमार्फत् निर्वाचन अभियानको व्यवस्थापन र नेतृत्व गर्ने जनाईएको छ ।