कांग्रेसले चुनाव केन्द्रित अभियानमा सुदूरपश्चिममा केन्द्रीय सदस्य खटायाे

बैतडी । नेपाली कांग्रेसले देशभर सञ्चालन गर्न लागेको चुनाव केन्द्रित प्रचारप्रसार अभियानका लागि सुदूरपश्चिममा पनि केन्द्रीय सदस्य खटाएको छ । कांग्रेसले स्थानीय तह निर्वाचनलाई केन्द्रित गरी यही २९ गते फागुनदेखि एक महिनासम्म अभियान सञ्चालन गर्न लागेको नेपाली कांग्रेसका जिल्ला सचिव देवराज जोशीले जानकारी दिनुभयो । स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान […]