कांग्रेसले चुनाव प्रचारका लागि ७७ वटै जिल्लामा केन्द्रीय नेता खटाउने

२३ फागुन, काठमाडौं । नेपाली कांग्रेसले आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको प्रचार प्रसारका लागि ७७ वटै जिल्लामा केन्द्रीय सदस्य खटाउने भएको छ । सबै जिल्लामा चुनावी प्रचार अभियानमा केन्द्रीय सदस्यलाई प्रतिनिधिका रुपमा खटाउन लागिएको कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए । कांग्रेसले २९ फागुनमा चुनाव प्रचार अभियान सुरु गर्दैछ । हाल जिल्ला जाने […]

सम्बन्धित सामग्री

माघ १६ गते कांग्रेसका केन्द्रीय नेता आ–आफ्नो वडामा पुग्नैपर्ने

१२ माघ, काठमाडौं । नेपाली कांग्रेसले यही माघ १६ गते शहीद दिवसका अवसरमा हुने वडा तहको कार्यक्रममा सबै केन्द्रीय नेता आ–आफ्नो वडामा पुग्नुपर्ने अनिवार्य गरेको छ । शहीद दिवसका दिनमा कांग्रेसले देशभरका सबै वडामा एकसाथ कार्यक्रम गर्दैछ । माघ १६ बाट ‘समुदायमा कांग्रेस’ अभियान औपचारिक रुपमा सुरु गर्दा ६ हजार ७४३ वटै वडा कार्यक्रम गर्न […]

चितवन  उपनिर्वाचन :  केन्द्रीय नेता भोट माग्दै टोल–टोलमा

चितवन : चितवन क्षेत्र नं २ को उपनिर्वाचन प्रमुख दलहरूका लागि पेचिलो बनेको छ। केन्द्रीय ध्यान यहाँ खिचिएको छ। केन्द्रीय नेताहरू भोट माग्दै टोल–टोलमा पुगेका छन्।नेपाली कांग्रेस, नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय नेताको ध्यान उपनिर्वाचनमा केन्द्रित भएको हो। निर्वाचनको मिति नजिकिँदै जाँदा पार्टीले केन्द्रीय नेतालाई जिल्लाका विभिन्न वडा तहमा खटाएको हो। कांग्रेस र एमालेले आफ्नो मत सुरक्षित गर्नका लागि उपनिर्वाचन लक्षित गर्दै केन्द्रीय नेतालाई वडा तहमा खटाएका हुन्।

गुल्मीमा चार केन्द्रीय नेता मतदान गर्दै

गुल्मी ।  स्थानीय तहको निर्वाचनमा गुल्मी जिल्लाबाट ४ जना केन्द्रीय नेता मतदान सहभागी हुने भएका छन् । केन्द्रीय नेताहरु नेकपा एमाले उप–महासचिव प्रदीप ज्ञवाली, सचिव गोकर्ण विष्ट, नेपाली कांग्रेस नेता चन्द्र भण्डारी र एकीकृत समाजवादी सचिव एवं शहरी विकासमन्त्री रामकुमारी झाँक्री जिल्लाका अलग–अलग गाउँपालिकाबाट मतदानमा सहभागी हुँदै छन् । उपमहासचिव प्रदीप ज्ञवालीले रूरू गाउँपालिका–५ को […]

स्थानीय निर्वाचन : घरदैलो अभियानमा केन्द्रीय नेता

महेन्द्रनगर । नौ वटा पालिका र ९२ वडा रहेको कञ्चनपुर यतिबेला निर्वाचनमय भएको छ । दलबलसहित यहाँका वडादेखि खेतबारीसम्म पुगेर उम्मेदवार मत माग्न सक्रिय छन् । जिल्लामा क्रियाशील प्रमुखदेखि सबैजसो पार्टीका उम्मेदवार आ–आफ्नो पक्षमा जनमत बटुल्न प्रतिबद्धतापत्रदेखि विगतमा गरेका कामको दस्तावेजसहित घरदैलो अभियानमा जुटेका छन् । उम्मेदवारसँगै केन्द्रीय नेतासमेत घरदैलो अभियानमा मत माग्दै हिँडेका छन् […]

चुनाव प्रचार अभियानमा कांग्रेसले खटायो केन्द्रीय नेता

२४ फागुन, काठमाडौं । नेपाली कांग्रेसले देशभर सञ्चालन हुने चुनाव केन्द्रित प्रचार अभियानमा केन्द्रीय सदस्य खटाएको छ । कांग्रेसले स्थानीय तह निर्वाचनलाई केन्द्रित गरी २९ फागुनदेखि एक महिनासम्म अभियान सञ्चालन गर्दैछ । सो अभियानका लागि जिल्ला जिल्लामा केन्द्रीय सदस्य खटाएको हो । कांग्रेस शीर्ष नेताहरुको बैठकले केन्द्रीय सदस्य र उनीहरु खटिने जिल्लाको नाम टुंगो लगाएको […]

नेविसंघका केन्द्रीय नेता रायमाझी पार्टीको जिल्ला सचिवमा किन आवश्यक ?

काठमाडौं, २१ फागुन । नेविसंघका केन्द्रीय नेता मनिष रायमाझी पार्टीको जिल्ला सचिवमा उम्मेवारी दिएका छन् । उनी ‘दल, बल र धनको अन्त्य गरौं, जिल्लामा वैचारिक नेतृत्व स्थापित गरौ’ भन्ने मुल नाराका साथ नेविसंघमा सक्रिय छन् । पछिल्लो समय उनलाई युवाहरुले पार्टीको जिल्ला सचिवको भूमिकामा रुचाएका छन् । रायमाझी किन आवश्यक छ ? भन्दै युवाहरुले सामाजिक […]

जसपाका केन्द्रीय नेता पाठकको निधन

२३ माघ, काठमाडौं । वरिष्ठ अधिवक्ता तथा जसपाका केन्द्रीय नेता प्रेमकृष्ण पाठकको ८२ वर्षको उमेरमा निधन भएको छ । पारिवारिक स्रोतका अनुसार पाठकको ह्याम्स अस्पतालमा उपचारका क्रममा आइतबार बिहान निधन भएको हो । २०४२ सालसम्म रामराजप्रसाद सिंहको जनवादी मोर्चामा आवद्ध नेता पाठक गणतन्त्रवादी नेताका रुपमा चर्चित थिए । पछिल्लो समय जसपामा आवद्ध पाठकका एक छोरा […]

महाधिवेशन प्रतिनिधि छनोटमा ‘हस्तक्षेप’ गर्दै एमालेका केन्द्रीय नेता

चितवनमा हुने नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनका प्रतिनिधि चयन गर्दा केन्द्रीय स्तरका नेताहरूले हस्तक्षेप गर्न थालेका छन् । कात्तिक ८ गते नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले विराटनगर पार्टी कार्यालयमा पालिकाको अधिवेशन तथा प्रतिनिधि छनोट गर्दा सर्वसम्मत गर्न निर्देशन दिएका थिए । अध्यक्ष ओलीले पार्टीभित्र अर्काे गुट छैनन् भन्ने सन्देश दिनका लागि भए पनि निर्वाचन नगरी सर्वसम्मत गर्न निर्देशन दिए । अध्यक्ष ओलीको निर्देशन मान्दै केन्द्रीय सदस्य गुरु बराल, विनोद ढकाल, जीवन घिमिरे, भानुभक्त ढकाल, लालबाबु पण्डित लगायतका नेताले सहम...

ठाकुर–महतो समूहका केन्द्रीय नेता चौधरी जसपाको केन्द्रीय समिति बैठकमा सहभागी

काठमाण्डौ २, भाद्र । महन्थ ठाकुर–राजेन्द्र महतो समूहका केन्द्रीय नेता मनमोहन चौधरी जनता समाजवादी पार्टी नेपालको केन्द्रीय समितिको बैठकमा सहभागी भएका छन । काठमाण्डौको कालिकास्थानमा मंगलबार जसपा नेपालको जारी दोश्रो दिनको केन्द्रीय बैठकमा चौधरी सहभागी भएका हुन । ठाकुर( महतोले छुटै समूह बनाए पनि चौधरी भने साबिककै आधिकारिक जसपालाई रोजेका छन । तत्कालीन राजपा नेपालका […]

विप्लव समूहका केन्द्रीय नेता माइला लामा रिहा

सङ्खुवासभा जिल्ला कारागारमा रहेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा उपत्यका इन्चार्ज माइला लामा बिहीबार रिहा भएका छन् । सरकार र विप्लव नेतृत्वको नेकपाका समूहबीच तीन बुँदे सहमति भएको दुई महिनापछि लामा बिहीबार रिहा भएका हुन् । सरकार र विप्लव समूहबीच फागुन २१ गते भएको सहमतिअनुसार गृह मन्त्रालयले सो समूहका नेतालाई रिहा गर्न सर्कुलर गरेको थियो ।विप्लव नेतृत्वको नेकपा केन्द्रीय सदस्य तथा उपत्यका इन्चार्ज लामा २५ हजार धरौटी बुझाएर हिरासत