एकता भाँड्ने अभिव्यक्ति नदिन नेपाल पक्षीय नेताहरुद्वारा ध्यानाकर्षण

काठमाडौँ– एमाले वरिष्ठ नेता माधव नेपाल पक्षको स्थायी कमिटी सदस्यहरुको बैठकले एकता भाँड्ने अभिव्यक्ति नदिन नेताहरुको ध्यानाकर्षण गराएको छ । नेता नेपाल पक्षको स्थायी कमिटी बैठकले एकताका लागि प्रयास जारी रहेका बेला एकता भाँड्ने अभिव्यक्ति नदिन नेताहरुको ध्यानकर्षण गराएको हो । बैठकपछि एमाले नेता रघुजी पन्तले सार्वजनिक अभिव्यक्ति दिँदा शब्द चयनमा ध्यान दिन ध्यानाकर्षण गराएको […]

सम्बन्धित सामग्री

मेयर साम्पाङलाई प्रेसविरोधी अभिव्यक्ति फिर्ता लिन ध्यानाकर्षण

नेपाल पत्रकार महासंघ सुनसरीले धरानका मेयर हर्क साम्पाङलाई आफ्नो प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी अभिव्यक्ति फिर्ता लिन आग्रह गर्दै ध्यानाकर्षणपत्र बुझाएको छ।...

अभिव्यक्ति सच्याउन बलायरलाई पत्रकार महासंघको आग्रह

२३ वैशाख, धनगढी । नेपाल पत्रकार महासंघले नेपाली कांग्रेस सुदूरपश्चिमका सभापति तथा प्रतिनिधिसभा सदस्य वीरबहादुर बलायरलाई अभिव्यक्ति सच्याउन आग्रह गरेको छ । बलायरले समाचारका विषयमा पत्रकारविरुद्ध अभिव्यक्ति दिएको भन्दै महासंघले शनिबार एक विज्ञप्ति जारी गरी सच्याउन आग्रह गरेको हो । बलायरले बिहीबार कैलालीको गोदावरी नगरपालिका–१ को सुरक्षा महिला सामुदायिक वन क्षेत्रमा कांग्रेस क्षेत्र नम्बर ४ […]

‘अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने प्रावधान अस्वीकार्य’

नेपालको संविधानले प्रदत्त गरेको गोपनीयताको हक तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने मनशायले सर्वसाधारणको टेलिफोन कुराकानी रेकर्ड गर्न सक्ने अधिकारको व्यवस्था गरेर सरकारले ऐन बनाउन लागेकोप्रति नेपाल प्रेस युनियनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।...

अभिव्यक्ति स्वतन्त्रताको अधिकार कुण्ठित गर्ने देशमा नेपाल पनि

एम्नेष्टी इन्टरनेशनलले एसिया प्रशान्त क्षेत्रमा अभिव्यक्ति स्वतन्त्रता र संगठित हुन नपाउने अधिकार कुण्ठित गर्ने देशमा नेपाल पनि रहेको बताएको छ ।

सभामुख घिमिरेले विवादास्पद अभिव्यक्ति फिर्ता लिनुभयो : पत्रकार महासंघ

काठमाडौं : नेपाल पत्रकार महासंघले प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पत्रकारबारे दिएको विवादास्पद अभिव्यक्ति फिर्ता लिएको जनाएको छ। सोमबार अपराह्न नेपाल पत्रकार महासंघका पदाधिकारीलाई सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा बोलाई सभामुख घिमिरेले आफूले दिएको सो अभिव्यक्ति फिर्ता लिएको बताएका हुन्।यही चैत ३ गते नेपाल पत्रकार महासंघको प्रतिनिधिमण्डलसँगको भेटमा ‘पत्रकारहरु बिक्रीमा छन्’ भन्ने अभिव्यक्ति दिएपछि उनी विवादमा परेका थिए। पत्रकारबारे दिएको आफ्नो अभिव्यक्ति सभामुख घिम

सरकारले अभिव्यक्ति स्वतन्त्रता खोस्न खोज्यो : महासंघ

काठमाडौं : नेपाल पत्रकार महासंघले सरकारले संविधानले दिएको शान्तिपूर्ण आन्दोलन गर्न पाउने अधिकार र अभिव्यक्ति स्वतन्त्रता खोस्न खोजेको भन्दै आपत्ति जनाएको छ। महासंघले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै गत भदौ १८ र २० गते गृह मन्त्रालयले नागरिकको अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्नेगरी प्रेस विज्ञप्ति जारी गरेको भन्दै त्यसलाई तत्काल सच्याउन माग गरेको छ।'नागरिकको अभिव्यक्ति स्वतन्त्रता प्रत्याभूत गरेको नेपालको संविधानको मूल मर्म र भावना विपरीत आएका यी दुई विज्ञप्ति प्रेस तथा अभिव्यक्त

राष्ट्रपतिविरुद्ध अमर्यादित अभिव्यक्ति दिनेमाथि कारवाही हुन्छ : गृहमन्त्री

गृहमन्त्री रामबहादुर थापाले राष्ट्रपतिका चरित्र हत्या हुने गरी सामाजिक सञ्जालमा भइरहेको अमर्यादित अभिव्यक्ति दिनेमाथि कारवाही गरिने जानकारी दिएका छन् ।अखिल नेपाल महिला सङ्घ (अनेमसङ्घ) ले आज बुझाएको ज्ञापनपत्र बुझ्दै उहाँले अमर्यादित अभिव्यक्ति दिने माथि मन्त्रालयले छानबिन शुरु गरिसकेको बताए । मन्त्री थापाले भने,“राष्ट्रपतिको बारेमा सडकबाट राजनीतिज्ञले उठाएको विषय गैरकानूनी र अपराधिक हो, त्यसबारेमा छनबिन भइरहेको छ, कारवाही गर्न निर्देशन दिएको छु ।” सङ्घले प्रधानमन्त्री र राष्ट्रप