मेयर साम्पाङलाई प्रेसविरोधी अभिव्यक्ति फिर्ता लिन ध्यानाकर्षण

नेपाल पत्रकार महासंघ सुनसरीले धरानका मेयर हर्क साम्पाङलाई आफ्नो प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी अभिव्यक्ति फिर्ता लिन आग्रह गर्दै ध्यानाकर्षणपत्र बुझाएको छ।...

सम्बन्धित सामग्री

गगन थापालाई आफ्नो बोली आँफैलाई भारी भयो, मेयर बालेनले बोलेको कुरा पून गर्न भने

काठमाडौं, १९ असार । काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई बोलेको कुरा पूरा गर्न सम्झाएका छन् । हिजो दलको एक कार्यक्रममा गगन थापाले भनेको कुरा झोला बोकेर प्राध्यापक, कर्मचारी र विद्यार्थी विश्वविद्यालय छिर्न पाईँदैन भनेका थिए । थापाको उक्त अभिव्यक्ति स्मरण गराउँदै मेयर शाहले अब काठमाडौं महानगरभित्रका सबै विद्यालय, शिक्षण संस्था, […]

धरान उपमहानगरपालिकाका मेयर राईविरुद्ध सुनसरीका पत्रकार आन्दोलित

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साङपाङविरुद्ध सुनसरीका पत्रकार आन्दोलनमा उत्रिएका छन् । मेयर साङपाङको अभिव्यक्ति र व्यवहारले आफूहरु असुरक्षित भएको भन्दै नेपाल पत्रकार महासंघ सुनसरीको आह्वानमा उनीहरु आन्दोलनमा उत्रिएका हुन । मेयर साङपाङले सामाजिक सञ्जाल फेसबुकमा समेत पत्रकारको विरोध गर्न समर्थकलाई उक्साएको आरोप लगाउँदै महासंघले आफूहरुको सुरक्षा गर्न माग गर्दै सुनसरी जिल्ला प्रशासन कार्यालयमार्फत् […]

मेयर साम्पाङविरुद्ध पत्रकार महासंघ सुनसरीद्वारा आन्दोलनको घोषणा

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्ध निरन्तर अमर्यादित भाषामा अभिव्यक्ति दिदै आएका धरानका मेयर हर्क साम्पाङ विरुद्ध नेपाल पत्रकार महासंघ सुनसरीले आन्दोलनको कार्यक्रम घोषणा गरेको छ।...

धरानका मेयर हर्क साम्पाङलाई कानुनी कारबाही गर्न दलित आयोगको माग

१ पुस, धरान । राष्ट्रिय दलित आयोगले धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ राईलाई कानुनबमोजिम कारबाही गर्न माग गरेको छ । मेयर राईले दलित समुदायमाथि आँच आउने अभिव्यक्ति दिएको भन्दै आयोगका अध्यक्ष देवराज विश्वकर्माले आवश्यक कारबाहीका लागि गृह मन्त्रालयलाई पत्रचार गरेका हुन् । धरानकै कार्यपालिका सदस्यहरु सावित्री परियार, देवीमाया बिक र दिनेश गजमेरसहितका दलित जनप्रतिनिधि र […]

हर्क साम्पाङलाई अभिव्यक्ति सच्याउन दलित आयोगको अनुरोध !

काठमाण्डौ – राष्ट्रिय दलित आयोगले हिजो मङ्गलवार धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले आफ्नो फेसबुकमा कसैप्रति कटाक्ष गर्दै ‘बल होइन बुद्धि लगा चमारे बुद्धि’ भन्ने अभिव्यक्ति सच्याउनुपर्ने माग गरेको छ ।आयोगले कुनै जातप्रति (चमारप्रति) अपमान हुने अभिव्यक्ति दिँदा त्यसको गम्भीर नकारात्मक असर पार्ने भन्दै मेयस साम्पाङलाई त्यो अभिव्यक्ति सच्याइ दलित समुदायप्रति पर्न गएको चोटका लागि आत्मालोचना गर्न अनुरोधसमेत गरेको छ ।‘जनताको प्रतिनिधि र स्थानीय सरकारको प्रमुखजस्तो गरिमामय पदमा आसिन व्यक्तिले संविधान, प्रचलि...

‘मेरो अभिव्यक्ति संकुचित गरिए महानगरवासीकै अधिकार कुण्ठित हुन्छ’

२२ भदौ, काठमाडौं ।  काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह(बालेन)ले सर्वोच्च अदालतमा लिखित जवाफ पेश गरेका छन् । अदालतको अवहेलनासम्बन्धी मुद्दामा पठाएको जवाफमा उनले विपक्षीको निवेदन खारेज भागी रहेको  बताएका छन् । नर्भिक अस्पतालले नक्सा पास नगरी बनाएको संरचना तत्काल नहटाउन सर्वोच्चले दिएको अन्तरकालीन आदेशको विरुद्धमा अभिव्यक्ति दिएपछि अधिवक्ता दीपकराज जोशीले बालेनविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता […]

इन्जिनियरिङका विद्यार्थीले किन मागे धरानका मेयर हर्क साम्पाङको राजीनामा?

‍मोरङ – पछिल्लो समय जथाभावी अभिव्यक्ति दिएको भन्दै धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको आलोचना हुन थालेको छ। यसैबीच इन्जिनियर पेशाप्रति अपमानजनक टिप्पणी गरको भन्दै पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसका विद्यार्थीहरुले मेयर साम्पाङको राजीनामा मागेका छन्। सो क्याम्पसको राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले साम्पाङको राजीनामा मागेको हो। उक्त संगठनले विज्ञप्ति जारी गर्दै मेयर साम्पाङले आफूबाहेक अरु कोही पनि सक्षम […]

अवहेलना मुद्दामा ७ दिनभित्र आफैं उपस्थित भएर जवाफ दिन मेयर बालेनलाई अदालतको आदेश

सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहलाई अदालतको अवहेलना मुद्दामा ७ दिनभित्र आफैं उपस्थित भएर जवाफ दिन आदेश दिएको छ । नर्भिक अस्पतालले नक्सा पास नगरी बनाएको संरचना तत्काल नहटाउन सर्वोच्चले दिएको अन्तरकालीन आदेशको विरुद्धमा अभिव्यक्ति दिएपछि अधिवक्ता दीपकराज जोशीले बालेनविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता गरेका थिए ।   सोमबार न्यायाधीश हरिकृष्ण कार्कीले उक्त […]

हर्क साम्पाङको अभिव्यक्ति गैरजिम्मेवारपूर्ण– नेकपा एमाले

काठमाडौं–नेकपा एमालेले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङमाथि गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएको आरोप लगाएको छ। एमालेको धरान कमिटीले मंगलबार विज्ञप्ति जारी गर्दै बराह बचत तथा ऋण सहकारी पीडितहरुबारे मेयर साम्पाङले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन् । कमिटीका अध्यक्ष हर्कजंग एडेङद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ– ‘नगरप्रमुख हर्कराज राईका पछिल्ला गैरजिम्मेवार पूर्ण अभिव्यक्तिले जनप्रतिनिधि, नगर कार्यपालिका र सिंगो […]

मेयर हर्क सम्पाङको अभिव्यक्ति गैरजिम्मेवार : एमाले

१७ साउन, धरान । नेकपा एमालेले धरान उपमहानगरपालिकाका मेयर हर्क सम्पाङमाथि गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएको आरोप लगाएको छ । एमालेको धरान कमिटीका अध्यक्ष हर्कजंग एडेङले मंगलबार विज्ञप्ति जारी गर्दै बराह बचत तथा ऋण सहकारी पीडितहरुबारे मेयर सम्पाङले दिएको अभिव्यक्तिप्रति आप्पत्ति जनाएका हुन् । एमालेको विज्ञप्तिमा भनिएको छ, ‘नगरप्रमुख हर्कराज राईका पछिल्ला गैरजिम्मेवार पूर्ण अभिव्यक्तिले जनप्रतिनिधि, नगर […]