नेपाल बार एसोसिएसनले अदालतको स्वतन्त्रतामा आँच पुग्नेगरी अभिव्यक्ति नदिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई चेतावनी दिएको छ।
विशेष अदालतमा दायर गरेका अधिकांश मुद्दा असफल भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा गरेको...
काठमाडौँ : प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै नेपाल बार एशोसिएशनले तेस्रो दिन पनि विरोध प्रदर्शन गरेको छ।मंगलवार पनि नेपाल बारले संवैधानिक परिषद्लाई प्रधानन्यायाधीश नियुक्तिका लागि दबाब दिँदै विरोध प्रदर्शन गरेको हो। प्रदर्शनका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले अविलम्ब प्रधानन्यायाधीश नियुक्ति नभए थप आन्दोलनका कार्यक्रम अघि बढाउने चेतावनी दिए। उनले आन्दोलन एक हप्तासम्म जारी रहने बताए।उनले भने, ‘नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश नियुक्
नेपाल बार एशोसिएसन र सर्वोच्च अदालत बार एशोसिएसनले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको आन्दोलनलाई अझै सशक्त बनाउने चेतावनी दिएका छन् ।
प्रधानन्यायाधीश जबराविरुद्ध संसदमा महाभियोग दर्ता भएलगत्तै नेपाल बार एशोसिएसन अध्यक्ष चण्डेश्वर श्रेष्ठ र सर्वोच्च अदालत बार एशोसिएसन अध्यक्ष पूर्णमान शाक्यले नयाँ प्रधानन्यायाधीशले शपथ नलिएसम्म आन्दोलनलाई अझै सशक्त बनाएर लैजाने बताएका हुन् ।
आइतवार नेपाल बार एशोसिएसन परिसरमा कानून व्यवसायीहरूमाझ सम्बोधन गर्दै बार अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश जबराविरुद्ध संसदमा व्...
नेपाल बार एसोसियसनको आह्वानमा सर्वोच्च परिसरमा भएको धर्नामा प्रहरीले दमन गरेको विषयलाई अन्तर्राष्ट्रियकरण गर्ने कानुन व्यवसायीहरुले चेतावनी दिएका छन्। अधिवक्ता ओमप्रकाश अर्यालले प्रहरी दमन मानव अधिकारविरुद्धको विषय रहेको भन्दै अन्तर्राष्ट्रियकरण...
काठमाडौँ – वरिष्ठ अधिवक्ता शम्भु थापाले सर्वोच्चका न्यायाधीशहरुलाई इजलासमा नजान चेतावनी दिएका छन्। नेपाल बार एसोसियसनको जारी आन्दोलनअन्तर्गत बुधबार भएको विरोधसभालाई सम्बोधन गर्दै उनले कानुन व्यवसायीविना अदालत चल्न नसक्ने भएकाले न्यायाधीशहरुलाई पनि इजलासमा नजान चेतावनी दिएका हुन्। आन्दोलनरत सर्वोच्चका केही न्यायाधीशहरु इजलास फर्कने निष्कर्षमा पुगेका छन्। जसले बारको आन्दोलन प्रभावित हुने सम्भावना देखिएपछि बारका पूर्वअध्यक्षसमेत […]
काठमाडौँ– नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको च्याम्बरमै धर्ना दिने चेतावनी दिएको छ । आफ्ना माग सम्बोधन नभए प्रधानन्यायाधीश राणाको च्याम्बरमै पुगेर विरोध जनाउने बारले चेतावनी दिएको हो । दुई साताभन्दा लामो समयदेखि प्रधानन्यायाधीश राणाको राजीनामा माग्दै आन्दोलनमा उत्रिएको बारले गत आइतबारदेखि सर्वोच्च अदालतकै गेटमा धर्ना दिँदै आएको छ । सोही क्रममा मंगलबार धर्नालाई […]
नेपाल बार एसोसियसनले आफ्नो आन्दोलनमा सर्वाेच्च परिसरमा सुरक्षाकर्मीको परिचालन बढाइएको भन्दै रोक्न चेतावनी दिएको छ। विगत केहि दिनदेखिको आन्दोलनका क्रममा बार आन्दोलनमा सुरक्षाकर्मी प्रयोग गरेर आन्दोलन दबाउन खोजिएको भन्दै बारले...
२५ कात्तिक, काठमाडौं । नेपाल बार एशोसिएसनले शान्तिपूर्ण प्रदर्शनमा हस्तक्षेप नगर्न चेतावनी दिएको छ । बिहीबार धर्नापछि कोणसभा गर्ने क्रममा सर्वोच्च अदालत परिसरमा कानुन व्यवसायी र प्रहरीबीच धकेलाधकेल भएको थियो । कोण सभापछि विज्ञप्ति निकालेर एशोसिएसनले प्रधानन्यायाधीशको ठाडो आदेशमा कानून व्यवसायी माथि अत्याधिक बल प्रयोग र हातपात भएको ठहर गरेको छ । र आगामी दिनमा […]