दसैंमा काठमाडौंलाई ५० हजार खसीबोका : चीनबाट च्याङ्ग्रा, भारतबाट खसी

काठमाडौं : हिन्दु नेपालीहरुको ठूलो पर्व दसैं आउन एक महिना बाँकी रहेका बेला काठमाडौं लगायतका ठूला शहरमा खसी बोका र भेडा च्याङ्ग्राको आयात बढ्न थालेको छ। मासु खपत हुने मुख्य पर्व दसैंको ९ दिन अवधिमा निजी व्यवसायी र सरकारी निकायले काठमाडौंमा ५० हजार खसी–बोका र भेडा च्याङ्ग्रा आवश्यक पर्ने अनुमानसहित विभिन्न ठाउँबाट आय...