खसी–बोका खरिदका लागि व्यापारी ग्रामीण हाट बजार पुग्न थाले

धनकुटा –दसैं नजिकिए संगै गाउँघरमा लाग्ने साप्ताहिक र पाक्षिक बजारमा खसी बोका खरिदका लागि व्यापारी पुग्न थालेका छन् । धनकुटाका ग्रामिण क्षेत्रमा लाग्ने यस्ता बजारमा सदरमुकामसहित बाहिरी जिल्लाका व्यापारी खसी–बोका खरिदका लागि पुग्न थालेका हुन् ।ग्रामीण क्षेत्रमा लाग्ने साप्ताहीक र पाक्षिक बजारमा सदरमुका र ठूला सहरको तुलनामा केहि सस्तोमा खसी बोका पाइने भएकोले आफूहरु ग्रामीण […]