काठमाडौँ– दसैँ नजिकिँदै गर्दा काठमाडौँ उपत्यकामा खसी–बोकाको कारोबार सुरु भएको छ। यतिबेला देशका विभिन्न ठाउँबाट खसी–बोका काठमाडौँ भित्रिन थालेका छन्। नेपाल चौपाया खरिद बिक्री संघका अध्यक्ष सन्तोष खत्रीले काठमाडौँ उपत्यकामा ७७ जिल्लाबाट खसी–बोका आइरहेको जानकारी दिए। उनले सबैभन्दा बढी सुर्खेत, दाङ र सल्यानबाट काठमाडौँ उपत्यकामा भित्रिने बताए। केही व्यवसायी तथा किसानहरुले काठमाडौँको प्रदर्शनी मार्ग आसपास खसीबोकाको […]